BICITRA KHABAR

BICITRA KHABAR

छाउरा-छाउरीको अनौठो क्याटवाक फोटोफिचर सहित

छाउरा-छाउरीहरु निकै सुन्दर पहिरनमा सजिएका छन् । को भन्दा को कम ? शैलीमा उत्रिएका छाउराछाउरीको तुजुक हेर्दा लाग्छ ती र्याम्पमा उत्रिने तरुनी मोडेलहरुभन्दा कम छैनन् । अमेरिकाको न्युयोर्कमा भएको छाउरा छाउरी सुन्दरी प्रतियोगिताका दृश्य हुन् यी । आफ्नो घरमा पालेका कुकुरका बहुमुल्य छाउराहरुलाई महंगो परिधानमा सजाएर प्रतियोगितामा उतारिरहँदा कुकुरका मालिक मालिकनीको फुर्ति पनि कम थिएन । ती छाउरा छाउरीहरुलाई निणर्ायकहरुले विभिन्न विधामा मूल्यांकन गरेर नम्बर प्रदान गरेका थिए । छाउराछाउरीहरुले मञ्चमा गएर क्याटवाक शैलीमा आफ्नो प्रस्तुती दिएका थिए । प्रसिद्ध फोटोग्राफर सोफी ग्यामाण्डले छाउरा छाउरीको सौन्दर्य प्रतियोगिता ‘न्युयोर्क डगिज एण्ड टियाराज पिजेन्ट’ का रोचक दृश्यलाई क्यामरामा कैद गरेकी छिन् ।

अर्गानिक खेतीबाट ७० करोड आम्दानी भिडियोसहित

खोटाङ, भाद्र १६ । अर्गानिक उत्पादनबाट राम्रो मूल्य पाउने भएपछि खोटाङका किसानहरु कृषि पेशामा हौसिएका छन् । अलैंची, आलु, अदुवा, अकबरे खुर्सानी, बेसार लगायत बिभिन्न तरकारीको उत्पादनबाट एक वर्षमा जिल्लाका किसानहरुले ७० करोड रुपैयाँ आम्दानी गरेका छन् । एक रिपार्ट ..

Exchange Rate for 02 September, 2014

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
96.55
97.15
European euro
1
126.82
127.61
UK pound sterling
1
160.42
161.42
Swiss franc
1
105.11
105.76
Australian dollar
1
90.20
90.77
Canadian dollar
1
88.91
89.47
Singapore dollar
1
77.31
77.79
Japanese yen
10
9.26
9.32
Chinese renminbi (Yuan)
1
15.72
15.82
Saudi Arabian riyal
1
25.74
25.90
Qatari riyal
1
26.51
26.68
Thai baht
1
3.02
3.04
UAE Dirham
1
26.29
26.45
Malaysian ringgit
1
30.64
30.83
South Korean Won 100
9.53
9.59

Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.79
Danish Krone
1
17.02
Hong Kong dollar
1
12.46
Kuwaiti Dinar
1
339.00
Bahraini Dinar
1
256.10

Note: Under the present system the open market exchange rates


९ वर्षीया बालिकाको अनौठो बिश्व रेकर्ड..

घरमा कम्प्युटर वा ल्यापटप बिग्रिहालेमा हतपत्त कसैले त्यसलाई खोलीहाल्ने आँट गर्दैन । त्यसभित्रका पाटपुर्जा कहाँ के छन् र कसरी काम गर्छन् भनेर बुझ्नु साधारण मानिसलाई निकै गाह्रो काम हो तर भारतमा एक ९ वर्षीया बालिकाले १० मिनेटभित्रै ल्याप्टपका सबै पाटपुर्जा खोलिदिएर रेकर्ड राखेकी छिन् । आदर्शिनी नाम गरेकी यी बालिका तामिलनाडुकी हुन् । उनले पहिलो पटक आफ्नो बुबाको कम्प्युटर शो रुममा ल्यापटपका पाटपुर्जा कसरी खोल्ने भन्ने कुरा देखेकी थिइन् र उनले त्यहीँ नै यसबारे सिकेकी थिइन् । हाइटेक ग्याजेटप्रति उनको रुचि देखेर उनका बुबाले ल्यापटपका पाटपुर्जा राम्ररी बुझ्नका लागि प्रशिक्षक नै राखिदिएका आदर्शिनीले बताइन् । भियतनामको वल्र्ड रिकर्डस् युनिभर्सिटिले उनलाई डक्टरेटको उपाधिसमेत दिएको छ । उनले अरु धेरै प्रतियोगितामा धेरै पदकहरुसमेत हात पारेकी छन् ।

सम्भोग भन्दा बढी लोक प्रिय यि चार कुरा हेर्नुस के रहेछ त ..?

सम्भोगको चाहना जो सुकै स्वस्थ मानिसमा हुन्छ र यो प्राकृतिक आवश्यकता हो । धेरैको सोचाइ र आम बुझाइ के छ भने मानिसले सम्भोगका लागि जे सुकै कुरा पनि त्याग्नसक्छ अर्थात् सम्भोग भन्ने चिज मानिसको पहिलो रोजाइको विषय हो । तर अध्ययनले यो कुरालाई गलत सावित गरेको छ । अध्ययनकर्ताहरुका अनुसार दुनियामा यस्ता केही विषय छन् जसका खातिर मानिसले सम्भोगलाई त्याग्न सक्छन् । १. निद्रा – अमेरिकाको बेटर स्लिप काउन्सिलका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ८० प्रतिशत महिलाहरु आफ्नो पार्टनर सँग सेक्स गर्नभन्दा मस्त निद्रामा सुत्न बढि मन पराउँछन् । २. भोजन- साँच्ची कोही कोही मानिसले खाँदा पनि यस्तो आवाज निकाल्ने गर्छन् जुन सम्भोगका बेला निस्कन्छ । यसको खास कारण रहेछ । किनकी केही मानिस यस्ता हुँदा रहेछन् जसलाई सम्भोग भन्दा भोजन बढि चरम आनन्ददायी हुने रहेछ । टुडे तथा म्याच डट कमले गरेको अध्ययन अनुसार हरेक ३ जनामा एक जना अविवाहित युवायुवतीले सेक्स भन्दा चकलेट रोज्ने बताए । त्यस्तै अर्को एक अध्ययन अनुसार ४३ प्रतिशत क्यानाडियनले सेक्स होइन बाकोन खान पाए बाकोन नै रोज्ने बताए । ७५ प्रतिशत प|mान्सेली महिलाले सेक्स भन्दा भोजन आफ्नो प्राथमिकतामा पर्ने बताएका छन् । क्याडबरीले गरेको अध्ययन अनुसार आयरल्याण्डका ७० प्रतिशत महिलाले सेक्सलाई भन्दा चकलेटलाई बढि मन पराउँछन् । ३. स्मार्टफोन- तपाइँले आफ्नो पार्टनरलाई नयाँ आइफोन वा अन्य स्मार्टफोन उपहार दिने सोँच बनाउनु भएको छ भने खबरदार । यसले तपाइँको यौन जिवन खल्बलिन सक्छ । अमेरिकामा गरिएको एक अध्ययन अनुसार युवायुवतीहरुमा स्मार्टफोन प्रति यस्तो लत बस्दै गएको छ की सेक्स लगायत जिवनका अन्य कुराहरु दोश्रो प्राथमिकतामा पर्दै गएका छन् । ४. हस्तमैथुन – यौन पार्टनर हुँदाहुँदै पनि धेरै पुरुषहरु हस्तमैथुनमा रुची राख्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । सेक्स टोय निर्माता कम्पनी जिम्मी जेनका अनुसार पुरुष मात्र होइन अमेरिकाका ४१ प्रतिशत महिलाहरुले पार्टनरसँग सेक्स गर्नुभन्दा हस्तमैथुन गरेर आनन्द लिन मन पराउँछन् । सन् २०१२ मा भएको एक अध्ययन अनुसार ४३ प्रतिशत विवाहित भारतिय महिला पुरुषले हस्तमैथुनबाट आनन्द लिने गरेका छन् ।

केटीहरुले कस्ता केटाहरुलाइ मनपराउँछन त ... ? जानी राखौ..

एजेन्सी । केटाहरुले केटीको नजरमा पर्न धेरै कुरामा ध्यान दिने गर्छन् । केटीहरु पनि कम त कहाँ छन् र ..?आफुले खोजेको रोजेको केटा होस् भन्ने सोचिरहेका हुन्छन । अब यहाँ हेर कस्ता खालका केटाहरु मनपराउँछन त केटीहरु -: - आत्मविश्वासी आफुप्रति पूर्णरुपमा विश्वासी रहेको युवकले युवतीहरुको ध्यान खिच्न सफल हुन्छ । सार्वजनिक रुपमा सकारात्मक हुने र शक्ति तथा नियन्त्रणको क्षमता प्रदर्शन गर्न सक्ने युवकप्रति युवतीहरु विशेष रुपमा लालायित हुन्छन् । - बुद्धिमान युवकले कुराकानीमै चाखलाग्दो तथा बौद्धिक रुपमै उत्प्रेरणादायी कुरा गरोस् र युवतीले जनाउने प्रतिक्रिया ध्यान दिएर सुनोस् । सेन्स अफ ह्युमर होस् र बेलाबेलामा हँसाउन सक्ने होस् । - कलात्मक यसको अर्थ युवतीले मन पराउनका लागि युवक कुनै कलाकारै हुनुपर्छ भन्ने छैन । तर चञ्चल स्वभावको तथा हरेक कुरालाई सहज लिएर हँसीमजाकमा क्षण कटाउने युवकलाई युवतीहरुले मन पराउँछन् । आफ्नो सिर्जनशीलताले अरुलाई मख्ख पार्नसक्ने हुनुपर्दछ । - स्वतन्त्रताप्रेमी साना कुरामा मतलब नगर्ने, मूडी प्रकृतिको तथा स्वतन्त्र हिसाबले अघि बढ्ने र साहसिक काममा हात हाल्ने युवकहरुले युवतीहरुको मन जित्न सक्छन् । - सहयोगी तथा संवेदनायुक्त अर्काको भावनाको कदर गर्ने, कामलाई सानो नभन्ने, हरेक कुरामा सहयोग गर्ने युवकले युवतीको मन जित्न सक्छ । आफ्ना हरेक समस्या तथा विषयहरुमा कसैले ध्यान दिओस् र सहयोग गरोस् भन्ने चाहना आम युवतीहरुको हुन्छ र सोही आवश्यकतालाई सम्बोधन गर्नसक्ने पुरुषहरु भाग्यमानी बन्दछन् ।

महिलाहरु विवाहित कि अविवाहित कसरी थाहा पाउने ..? जानी राखौ यी ६ कुरा...

कुनै युवतीलाई दखेर आकर्षित हुने वित्तिकै एउटा प्रश्न उत्पन्न हुने गर्दछ कि उनी विवाहित हुन् वा होइनन् । तपाईको यो प्रश्नलाई हामीले केही सहज बनाइदिएका छौ । केही इशारा छन् जसलाई ख्याल गर्ने हो भने तपाईले थाहा पाउनु हुनेछ कि तपाईलाई मन परेकी युवती विवाहित छिन् वा छैनन्। त्यसका लागि तलका बुँदा यसो हेर्ने कि । १. यदि कुनै सामाजिक भेटघाट वा पार्टीमा उनी पटक पटक वा अचानक अथवा कुनै बहानाले तपाईतिर हेरिरहेकी छन् भने सम्भावना छ कि उनी अविवाहित अर्थात सिंगल छिन् । किनभने कुनै सम्बन्धमा बाँधिएका वा कमिटेड मानिस कसैतिर हेरिरहने गर्दैनन् । २. यदि उनीसंग तपाईको आँखा जुध्यो र उनको मुहारमा मुस्कान छायो भने बुझ्नुस् कि उनी मात्र सिंगल छैनन् तपाई प्रति आकर्षित पनि छिन् । तर ध्यान राख्नुस्, तपाईले उनीसंग प्रस्ताव राख्नुअघि उनका सबै इशारा सकारात्मक होस्। ३. यदि उनी कुनै युवकसंग कुरा गरिरहेकी छन् भने सम्भावना छ कि उनी एउटा आदर्श साथीको खोजीमा छिन् । ४.शारीरिक भाषाले कुनै पनि व्यक्तिका बारेमा धेरै कुरा बताउने गर्दछ। यदि उनी मानिसहरुलाई छोइरहेकी छन् भने बुझ्नुस कि उनी सिंगल छिन् । यदि उनी सिंगल छैनन् भने न कसैको अजिक जान्छिन् न कसैलाई छुने प्रयास नै गर्ने छिन् । ५. यदि उनी पार्टीमा कैयौ मानिसका साथ डान्स गरिरहेकी छन् भने तपाई निश्चित हुनुस् कि उनी सिंगल हुन् । किनभने कुनै पनि कमिटेड युवती यस्तो गर्दैनन् । ६. यदि तपाई उनको इशारालाई बुझिरहनु भएको छैन भने सबैभन्दा राम्रो तरिका तपाई उनको मोबाइल नम्बर माग्नुस् । उनले भन्ने छिन् कि मेरो ब्वायफ्रेड छ। जे भए पनि तपाई कोशिस त गर्न सक्नु हुन्छ। यी कुराहरु ख्याल गर्ने हो भने कुनै पार्टीमा कुनै सिंगल युवती पहिचान गर्न सहज हुनेछ। एजेन्सी

पाइलटले तपाइँलाई कहिल्यै पनि बताउँदैनन् त्यो १० रहश्यमय हवाईजहाज यात्रु संग जोडीका कुराहरु जानी राख्नु जरुरी..

सास । हवाई यात्रासंग धेरै रहस्यहरु जोडिएका छन् जो कुरा हामीलाई थाहा छैन । त्यसो त हवाई यात्रा ९९ प्रतिशत सुरक्षित यात्रा मानिन्छ अनि दुर्घटना भैहाले ९९ प्रतिशत खतरनाक यात्रा मानिन्छ । संसारमा बिमान दुर्घटनाको सबै खबरहरु महत्वपूर्ण मानिन्छ कारण हवाई दुर्घटनाबाट सयौंको मृत्यु हुन्छ अनि देश/बिदेशका यात्रूहरुको मृत्यु हुन्छ । त्यसो त अन्तराष्ट्रिय बिमानहरु कतिपय आतंककारीहरुको सिकारमा समेत पर्ने गरेका छन् । यसै अवस्थामा हाल आएर हवाई यात्रा सुरक्षाको बिषयमा एक बहस सुरु भएको छ, की कुनै पनि तरिकाले हवाई यात्रालाई सक्दो सुरक्षित बनाउन सकियोस । हवाई यात्राको सुरक्षाको लागि पहिले देखि नै धेरै कुरामा सचेतता अपनाइन्छ जसको लागि एयरलाइंसको जरूरी दिशा-निर्देश पनि दिने गरिन्छ । तर यसको अलावा तमाम यस्तो कुरा पनि छ, जुन कुरा प्राय कसैलाई पनि थाहा हुन्न वा फेरी जहाजको पाइलट वा कुनै पनि सदस्यले यो कुरा अरुलाई बताउन चाहदैनन् । आउनुहोस: आज हामी तपाईलाई हवाई यात्रा संग जोडिएका बिभिन्न १० रहश्यको बारेमा बताउनेछौं । एक इन्जनको सहायताले पनि गर्न सकिन्छ हवाई यात्रा: प्राय कमर्शियल विमानहरु एक इन्जिन खराब भए पनि सुरक्षित उड्न सक्छन् । कति पय अवस्थामा बिमानको एक इन्जिनले काम गर्न छोडे पनि विमानमा सवार यात्रिहरुलाई त्यति मात्र बताइन्छ, जति उनीहरुको लागि जान्न जरुरी हुन्छ । त्यसैले यात्रीहरुलाई कसैले पनि बताउदैनन् की विमानको एक इंजीनले काम गरिरहेको छैन । विमानमा फोन प्रयोग गर्न किन पाइदैन ? विमानमा फोन वा त्यस्तो इलेक्ट्रोनिक सामानहरु प्रयोग गर्न पाइंदैन । किनकि उड़ान गरिएको अवस्थामा फोनको प्रयोगले पाइलटको हवाई उपकरणको लागि मिल्ने जानकारीहरुमा गडबडी हुन सक्छ, जसमा दुर्घटनाको डर हुन्छ । अक्सिजन मास्क: अक्सिजन मास्कमा १५ मिनेट सम्मको लागि अक्सिजन हुन्छ उक्त समय बिमान निकै उचाईमा उडेको छ भने पाईलटले तल लैजान सक्छ । विमानमा इन्धनको मात्रा: पायलटहरु प्राय सधै कम इन्धन खपत गर्ने दबावमा हुन्छन् । एयरलाइन्सको नजर सधै सक्दो इन्धन बचाई फाइदा लिने हुन्छ तर यदी विमान ज्यादा इन्धन लिएर यात्रा गर्दैछ भने र कुनै पनि कारण आंधी-तूफान वा कुनै अरु कुराको सिकार बनेको खण्डमा तुरून्त कुनै पनि अर्को एयरपोर्टमा सरण लिन सक्छ । प्लेनमा सांस लिनको लागि सफा हावा बिमान उडिरहेको अवस्थामा विमानमा जुन फिल्टरेशन सिस्टम प्रयोग हुन्छ, उक्त कुरा कुनै पनि अस्पतालमा भन्दा पनि बढी शुद्ध हावा दिने खालको हुन्छ । यसै कारण विमानमा सफा हावा लिन पाइन्न भन्ने कुरा बास्तबिक हुन्न । plane प्लेनमा कहाँ बस्ने ? सकेसम्म प्लेनमा यात्रा गर्दा अगाडीको सिटमा बस्दा राम्रो हुन्छ, कारण अगाडी बस्दा यात्रा भर स्वच्छ हावा लिन सकिन्छ । भिजिबिलिटी जीरो छ : उडानको क्रममा कतिपय समय बाहिरको कुरा देखिदैन तर पनि पाइलटले कहिलै पनि आफुले केहि नदेखेको कुरा भन्दैनन् । पृथ्वीको केहि भागमामा प्लेनबाट बाहिर केहि पनि नदेखिने ठाउँ पनि छ तर पाईलटहरु यस्तो अवस्थामा पनि आत्तिदैनन् । हामी तूफानमा छौं : चाहे प्लेन खतरामा परोस वा ठुलो आँधी तूफान आओस् तर पनि पाइलट सिर्फ खराब मौसमको मात्र कुरा गर्छन् । जतिसुकै कठिन परिस्थितिमा पनि पाईलटले जहाज खतरामा छ भनेर भन्न चाहदैनन् । नाइस ल्याडिंग भनेको सुन्न मन पराउछन् पाईलटहरु : चाहे जति सुकै खराव यात्रा होस् पाईलटहरु यात्रुहरुले आफ्नो प्रशम्शा गरेको रुचाउछन् भन्ने गरिन्छ- प्राय पाइलटहरु विमानको सफल उडान पछी यात्रहरुले आफुलाई धन्यवाद भन्दै 'नाइस ल्याडिंग' भनेको सुन्न रुचाउछन् । पाइलटले हेडफोन निकाल्नुको मतलव : फ्लाइटको दौरान पाइलटले आफ्नो हेडफोन निकाल्नुको मतलव सिर्फ यति छ की उनीहरु यात्रुलाई सामप्यतामा राख्न चाहन्छन् अनि यात्रुहरुले दिएको निर्देशन सुन्न सकुन ।सास । हवाई यात्रासंग धेरै रहस्यहरु जोडिएका छन् जो कुरा हामीलाई थाहा छैन । त्यसो त हवाई यात्रा ९९ प्रतिशत सुरक्षित यात्रा मानिन्छ अनि दुर्घटना भैहाले ९९ प्रतिशत खतरनाक यात्रा मानिन्छ । संसारमा बिमान दुर्घटनाको सबै खबरहरु महत्वपूर्ण मानिन्छ कारण हवाई दुर्घटनाबाट सयौंको मृत्यु हुन्छ अनि देश/बिदेशका यात्रूहरुको मृत्यु हुन्छ । त्यसो त अन्तराष्ट्रिय बिमानहरु कतिपय आतंककारीहरुको सिकारमा समेत पर्ने गरेका छन् । यसै अवस्थामा हाल आएर हवाई यात्रा सुरक्षाको बिषयमा एक बहस सुरु भएको छ, की कुनै पनि तरिकाले हवाई यात्रालाई सक्दो सुरक्षित बनाउन सकियोस । हवाई यात्राको सुरक्षाको लागि पहिले देखि नै धेरै कुरामा सचेतता अपनाइन्छ जसको लागि एयरलाइंसको जरूरी दिशा-निर्देश पनि दिने गरिन्छ । तर यसको अलावा तमाम यस्तो कुरा पनि छ, जुन कुरा प्राय कसैलाई पनि थाहा हुन्न वा फेरी जहाजको पाइलट वा कुनै पनि सदस्यले यो कुरा अरुलाई बताउन चाहदैनन् । आउनुहोस: आज हामी तपाईलाई हवाई यात्रा संग जोडिएका बिभिन्न १० रहश्यको बारेमा बताउनेछौं । एक इन्जनको सहायताले पनि गर्न सकिन्छ हवाई यात्रा: प्राय कमर्शियल विमानहरु एक इन्जिन खराब भए पनि सुरक्षित उड्न सक्छन् । कति पय अवस्थामा बिमानको एक इन्जिनले काम गर्न छोडे पनि विमानमा सवार यात्रिहरुलाई त्यति मात्र बताइन्छ, जति उनीहरुको लागि जान्न जरुरी हुन्छ । त्यसैले यात्रीहरुलाई कसैले पनि बताउदैनन् की विमानको एक इंजीनले काम गरिरहेको छैन । विमानमा फोन प्रयोग गर्न किन पाइदैन ? विमानमा फोन वा त्यस्तो इलेक्ट्रोनिक सामानहरु प्रयोग गर्न पाइंदैन । किनकि उड़ान गरिएको अवस्थामा फोनको प्रयोगले पाइलटको हवाई उपकरणको लागि मिल्ने जानकारीहरुमा गडबडी हुन सक्छ, जसमा दुर्घटनाको डर हुन्छ । अक्सिजन मास्क: अक्सिजन मास्कमा १५ मिनेट सम्मको लागि अक्सिजन हुन्छ उक्त समय बिमान निकै उचाईमा उडेको छ भने पाईलटले तल लैजान सक्छ । विमानमा इन्धनको मात्रा: पायलटहरु प्राय सधै कम इन्धन खपत गर्ने दबावमा हुन्छन् । एयरलाइन्सको नजर सधै सक्दो इन्धन बचाई फाइदा लिने हुन्छ तर यदी विमान ज्यादा इन्धन लिएर यात्रा गर्दैछ भने र कुनै पनि कारण आंधी-तूफान वा कुनै अरु कुराको सिकार बनेको खण्डमा तुरून्त कुनै पनि अर्को एयरपोर्टमा सरण लिन सक्छ । प्लेनमा सांस लिनको लागि सफा हावा बिमान उडिरहेको अवस्थामा विमानमा जुन फिल्टरेशन सिस्टम प्रयोग हुन्छ, उक्त कुरा कुनै पनि अस्पतालमा भन्दा पनि बढी शुद्ध हावा दिने खालको हुन्छ । यसै कारण विमानमा सफा हावा लिन पाइन्न भन्ने कुरा बास्तबिक हुन्न । plane प्लेनमा कहाँ बस्ने ? सकेसम्म प्लेनमा यात्रा गर्दा अगाडीको सिटमा बस्दा राम्रो हुन्छ, कारण अगाडी बस्दा यात्रा भर स्वच्छ हावा लिन सकिन्छ । भिजिबिलिटी जीरो छ : उडानको क्रममा कतिपय समय बाहिरको कुरा देखिदैन तर पनि पाइलटले कहिलै पनि आफुले केहि नदेखेको कुरा भन्दैनन् । पृथ्वीको केहि भागमामा प्लेनबाट बाहिर केहि पनि नदेखिने ठाउँ पनि छ तर पाईलटहरु यस्तो अवस्थामा पनि आत्तिदैनन् । हामी तूफानमा छौं : चाहे प्लेन खतरामा परोस वा ठुलो आँधी तूफान आओस् तर पनि पाइलट सिर्फ खराब मौसमको मात्र कुरा गर्छन् । जतिसुकै कठिन परिस्थितिमा पनि पाईलटले जहाज खतरामा छ भनेर भन्न चाहदैनन् । नाइस ल्याडिंग भनेको सुन्न मन पराउछन् पाईलटहरु : चाहे जति सुकै खराव यात्रा होस् पाईलटहरु यात्रुहरुले आफ्नो प्रशम्शा गरेको रुचाउछन् भन्ने गरिन्छ- प्राय पाइलटहरु विमानको सफल उडान पछी यात्रहरुले आफुलाई धन्यवाद भन्दै 'नाइस ल्याडिंग' भनेको सुन्न रुचाउछन् । पाइलटले हेडफोन निकाल्नुको मतलव : फ्लाइटको दौरान पाइलटले आफ्नो हेडफोन निकाल्नुको मतलव सिर्फ यति छ की उनीहरु यात्रुलाई सामप्यतामा राख्न चाहन्छन् अनि यात्रुहरुले दिएको निर्देशन सुन्न सकुन ।सास । हवाई यात्रासंग धेरै रहस्यहरु जोडिएका छन् जो कुरा हामीलाई थाहा छैन । त्यसो त हवाई यात्रा ९९ प्रतिशत सुरक्षित यात्रा मानिन्छ अनि दुर्घटना भैहाले ९९ प्रतिशत खतरनाक यात्रा मानिन्छ । संसारमा बिमान दुर्घटनाको सबै खबरहरु महत्वपूर्ण मानिन्छ कारण हवाई दुर्घटनाबाट सयौंको मृत्यु हुन्छ अनि देश/बिदेशका यात्रूहरुको मृत्यु हुन्छ । त्यसो त अन्तराष्ट्रिय बिमानहरु कतिपय आतंककारीहरुको सिकारमा समेत पर्ने गरेका छन् । यसै अवस्थामा हाल आएर हवाई यात्रा सुरक्षाको बिषयमा एक बहस सुरु भएको छ, की कुनै पनि तरिकाले हवाई यात्रालाई सक्दो सुरक्षित बनाउन सकियोस । हवाई यात्राको सुरक्षाको लागि पहिले देखि नै धेरै कुरामा सचेतता अपनाइन्छ जसको लागि एयरलाइंसको जरूरी दिशा-निर्देश पनि दिने गरिन्छ । तर यसको अलावा तमाम यस्तो कुरा पनि छ, जुन कुरा प्राय कसैलाई पनि थाहा हुन्न वा फेरी जहाजको पाइलट वा कुनै पनि सदस्यले यो कुरा अरुलाई बताउन चाहदैनन् । आउनुहोस: आज हामी तपाईलाई हवाई यात्रा संग जोडिएका बिभिन्न १० रहश्यको बारेमा बताउनेछौं । एक इन्जनको सहायताले पनि गर्न सकिन्छ हवाई यात्रा: प्राय कमर्शियल विमानहरु एक इन्जिन खराब भए पनि सुरक्षित उड्न सक्छन् । कति पय अवस्थामा बिमानको एक इन्जिनले काम गर्न छोडे पनि विमानमा सवार यात्रिहरुलाई त्यति मात्र बताइन्छ, जति उनीहरुको लागि जान्न जरुरी हुन्छ । त्यसैले यात्रीहरुलाई कसैले पनि बताउदैनन् की विमानको एक इंजीनले काम गरिरहेको छैन । विमानमा फोन प्रयोग गर्न किन पाइदैन ? विमानमा फोन वा त्यस्तो इलेक्ट्रोनिक सामानहरु प्रयोग गर्न पाइंदैन । किनकि उड़ान गरिएको अवस्थामा फोनको प्रयोगले पाइलटको हवाई उपकरणको लागि मिल्ने जानकारीहरुमा गडबडी हुन सक्छ, जसमा दुर्घटनाको डर हुन्छ । अक्सिजन मास्क: अक्सिजन मास्कमा १५ मिनेट सम्मको लागि अक्सिजन हुन्छ उक्त समय बिमान निकै उचाईमा उडेको छ भने पाईलटले तल लैजान सक्छ । विमानमा इन्धनको मात्रा: पायलटहरु प्राय सधै कम इन्धन खपत गर्ने दबावमा हुन्छन् । एयरलाइन्सको नजर सधै सक्दो इन्धन बचाई फाइदा लिने हुन्छ तर यदी विमान ज्यादा इन्धन लिएर यात्रा गर्दैछ भने र कुनै पनि कारण आंधी-तूफान वा कुनै अरु कुराको सिकार बनेको खण्डमा तुरून्त कुनै पनि अर्को एयरपोर्टमा सरण लिन सक्छ । प्लेनमा सांस लिनको लागि सफा हावा बिमान उडिरहेको अवस्थामा विमानमा जुन फिल्टरेशन सिस्टम प्रयोग हुन्छ, उक्त कुरा कुनै पनि अस्पतालमा भन्दा पनि बढी शुद्ध हावा दिने खालको हुन्छ । यसै कारण विमानमा सफा हावा लिन पाइन्न भन्ने कुरा बास्तबिक हुन्न । plane प्लेनमा कहाँ बस्ने ? सकेसम्म प्लेनमा यात्रा गर्दा अगाडीको सिटमा बस्दा राम्रो हुन्छ, कारण अगाडी बस्दा यात्रा भर स्वच्छ हावा लिन सकिन्छ । भिजिबिलिटी जीरो छ : उडानको क्रममा कतिपय समय बाहिरको कुरा देखिदैन तर पनि पाइलटले कहिलै पनि आफुले केहि नदेखेको कुरा भन्दैनन् । पृथ्वीको केहि भागमामा प्लेनबाट बाहिर केहि पनि नदेखिने ठाउँ पनि छ तर पाईलटहरु यस्तो अवस्थामा पनि आत्तिदैनन् । हामी तूफानमा छौं : चाहे प्लेन खतरामा परोस वा ठुलो आँधी तूफान आओस् तर पनि पाइलट सिर्फ खराब मौसमको मात्र कुरा गर्छन् । जतिसुकै कठिन परिस्थितिमा पनि पाईलटले जहाज खतरामा छ भनेर भन्न चाहदैनन् । नाइस ल्याडिंग भनेको सुन्न मन पराउछन् पाईलटहरु : चाहे जति सुकै खराव यात्रा होस् पाईलटहरु यात्रुहरुले आफ्नो प्रशम्शा गरेको रुचाउछन् भन्ने गरिन्छ- प्राय पाइलटहरु विमानको सफल उडान पछी यात्रहरुले आफुलाई धन्यवाद भन्दै 'नाइस ल्याडिंग' भनेको सुन्न रुचाउछन् । पाइलटले हेडफोन निकाल्नुको मतलव : फ्लाइटको दौरान पाइलटले आफ्नो हेडफोन निकाल्नुको मतलव सिर्फ यति छ की उनीहरु यात्रुलाई सामप्यतामा राख्न चाहन्छन् अनि यात्रुहरुले दिएको निर्देशन सुन्न सकुन ।

राशिफल



मेष (चू चे चो ला ली लु ले लो अ)
केही अपत्यारिला लाग्दा घटनामा फस्ने सम्भावना रहेको छ । परिस्थितीलाई ठीक सग मनन गरेर मात्र अघी बढ्नु होला । अर्थिक कारोवार ऊच्च रहनेछ सामाजिक कार्यबाट भने असन्तुस्ट बनिनेछ ।

 वृष वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
समय कमजोर फलदायी रहेको छ । अरुको दवाबमा काम गर्नु पर्ने हुनेछ । सामाजिक जिम्मेवारि पुरा गर्न नसक्नुको पिडा हुनेछ । मनमा अशान्ति हुनुका साथै कामको अपजस पाउनुहोला । रमाइलोमा खर्च हुनेछ ।

मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
भाग्योदयाको प्रवल सम्भावना रहेको छ। सोचेको कुरा पुरा हुने छ। आर्थिक कारोवार सकारात्मक मोडमा पुग्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ। संतजन सगको भेटले उत्साहित बनाउने छ ।

 कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
सामाजिक कार्यमा सहभागी बनिनेछ। मित्रजनबाट प्रसंसा पाउनु हुनेछ । कार्यक्षेत्र रमाइलो मोडमा पुग्नेछ । व्यापारमा लगानी उच्च फलदायी बन्ने छ । तपाईंका गुप्त शत्रुहरु नासिनेछन।

सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
आर्थिक कारोवार फलदायी रहने छ । अरुको भरोसा कम गर्नुनै उपयुक्त हुनेछ । अध्ययन अध्यापन मा रुची हुनेछ। ताकेको काम पुरा त होला तर गुप्त शत्रुहरु प्रवल हुनेछन । टाडाको आफन्तजनबाट शुभ समाचार सुन्न पाइनेछ ।

 कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
मुल सम्पती गुम्ने खतरा रहेको छ । सोचेको कुरा अधुरो रहनेछ । गुप्त शुत्रु बाट कार्यबाधा रहनेछ । नसोची निर्णय गरेबाट मानसिक चिन्ता हुनेछ । अरुको कार्यबाट प्रभावित बनिनेछ । लेखन कलामा रुची हुनेछ ।

 तुला तुला (र री रु रे रो ता ती तू ते)
तपाईंमा भएका कमजोरिलाई टेकेर आर्थिक फाईदा लिनेहरुबाट ताडै रहनु होला । मनमा उत्साह जागरको संचार हुनेछ। रमाइला प्रसंगले लट्याउने छ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । आयस्रोत बढ्नेवाला रहेको छ ।

 वृश्चिक वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
अरुको काममा लागी परिनेछ। कामको जस नमिल्नु चिन्ताको बिसय बन्ने छ । अवसर बाट बन्चित बनिनेछ । आफन्तको लागि आफु बाधक भएको अनुभव हुनेछ । मुल सम्पति गुम्नेतर्फपनि उत्तिकै सजग रहनु होला ।
धनु धनु (य यो भा भी भू ध फा ढ भे)
समग्र आर्थिक पक्ष कमजोर रहनेछ । साहसिक तथा रचनात्मक काममा लागिनेछ । घरमा परिवारबाट उत्साहित बनिनेछ । साहित्य रचना आदिमा लागेमा सफल बनिनेछ । आराध्यजनबाट प्रेरित बनिनेछ।

मकर मकर (जो जा जी खी खू खे खो गा गी)
समय सकारात्मक फलदायी रहेको छ । गाडी वाहन शुख प्राप्त हुनेछ। आफन्तको व्यवहारबाट प्रभावित बनिनेछ । ब्यापार नाफामा जानेछ । शुभ समाचार सुन्न पाइनेछ । आत्म बल प्रवल हुनेछ।

कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
अध्ययन अध्यापनमा रुची हुनेछ । सैक्षिक क्षेत्रमा लगानीको योग छ । घरमा धार्मिक कार्य सम्पन्न हुनेछ । विवादित भुमि को विवाद समाधान हुनेछ। बैदेसिक सम्बन्धि कार्य बन्ने छ ।

 मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
गुप्त शत्रुको भय हुनेछ । मनमा चिन्ता र सोचेको पुरा नहुदा आत्मबल कमजोर हुनेछ । अर्काको काम गर्दा गलत आरोपहरु लाग्ने भएकोले सजग हुनुहोला । टाडाबाट अशुभ समाचार सुन्नु पर्ने हुनेछ।

प्रेम सम्बन्ध किन टुट्छ ? नटुट्ने कसरी..? जानी राखौ..

एक अर्काप्रति आफ्नो भावना कहिले पनि नबदल्ने सोचेर नै कुनै पनि एक महिला र पुरुष विवाह बन्धनमा बाँधिने गर्दछन् । तर समयसँगै हामी परिवर्तन हुन्छौँ र हाम्रो सम्बन्ध पनि । सम्बन्ध स्थिर नै हुँदैन । परिवर्तनलाई आत्मसात गर्नसके मात्र मानिसहरुको सम्बन्ध सुमधुर हुने गर्दछ । यदि यसलाई नबुझेमा पुरै सम्बन्ध नै टुट्न सक्छ । विवाह केवल दुई व्यक्तिसँग जीवन बिताउने मात्र नभई एक अर्काबिच सुमधुर सम्बन्ध बाँध्ने मौका पनि हो । तर आजकाल वैवाहिक बन्धनको उमेर कम भइरहेको छ र सम्बन्ध बिच्छेदको घटनाहरु निकै सार्वजनिक भइरहेका छन् । यसको पछाडि केहि ठोस् कारणहरु पनि रहेका छन् । जसरी समयसँगै व्यक्तित्वमा परिवर्तन आउने गर्दछ त्यस्तै गरि हाम्रो इच्छामा पनि परिवर्तन आउने भएका कारण हामी एक अर्काप्रति प्रेमको अभिव्यक्तिमा पनि परिवर्तन पाउने गर्दछौँ । हरेक वैवाहिक जीवनमा एकआपसमा झगडा हुने नै गर्दछ तर झगडाले सम्बन्धमा के असर पार्छ भन्दा पनि झगडाले के कुरा सिकाउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । समयसँगै बदल्ने गर्दछ प्रेम तर जब हामी प्रेममा पर्दछौँ त्यतिबेला त्यसलाई जीवनभरिको सुनिश्चितता मान्ने गर्दछौँ र यसलाई हामीले जीवनभरिको सुख र प्रशन्नताको ग्यारेन्टीको रुपमा लिने गर्दछौँ । हामी यस्तै भ्रमका कारण दुखी हुन्छौँ तर आफू दुखी भएकोमा अरुलाई दोषारोपण गर्ने गर्दछौँ । समय परिवर्तशील छ भन्ने उक्तीलाई आत्मसात गर्न नसकेका कारण धेरैजसो मानिसहरु दुःखी हुने गर्दछन् जसले प्रेम सम्बन्ध टुट्ने गर्दछ ।

तपाई कसैलाई मन पराई रहेको छ तर प्रस्ताब राख्न सकिरहेको छैन भने यी कुराहरु जानी राखौ .

कसैलाई देख्नसाथ एवं मन पराउनसाथ प्रेम प्रस्ताव राख्नु पागलपन हो । त्यसैले आफुले मन पराएका युवक-युवतीलाई प्रस्ताव राख्नुअघि उनको मन जित्नु आवश्यक छ । –आफुले मन पराएका युवक-युवतीले अरु कसैलाई मन पराएको छ-छैन ? वुझ्नुपर्छ । यदि उनको कुनै पार्टनर छैन भने मात्र आफुले प्रक्रिया अगाडि वढाउनु उपयुक्त हुन्छ । –सुरुमा उनको भावनालाई वुझ्ने प्रयास गर्नुपर्छ । अत उनलाई कसरी प्रभावित वनाउन सकिन्छ, त्यही किसिमको व्यवहार प्रदर्शन गर्नुपर्छ । –सभ्य ढंगले उनीस“गको सामिप्यता वढाउनुपर्छ । साथै आफुले उनलाई ‘केयर गरिरहेको’ आभाष दिलाउनुपर्छ । –जव उनी आफुप्रति आकर्षित छ भन्ने कुरा महसुष हुन्छ, तव मात्र प्रेम प्रस्ताव राख्न सकिन्छ । यद्यपी प्रस्ताव राख्दा ठाडै ‘आइ लभ यु’ भन्नु उपयुक्त हुन्न । वरु, आफुले उनलाई मन पराएको कुरा व्याक्त गरेर त्यसको प्रतिक्रिया माग्नु पर्छ । प्रेम सम्वन्ध सुमधुर राख्ने काइदा-: कल एवं एसएमएस गरौ–प्रेमी ÷ प्रेमिकावीच सधै भेटघाट नहुन सक्छ । आ–आफ्नै कार्यव्यस्तताका कारण भेट्ने, कुरा गर्ने समय नमिल्न सक्छ । यस्तो अवस्थामा फोन तथा एसएमएस गरेर आफ्नो उपस्थिती जनाउन सकिन्छ । फोनमा रोमान्टिक कुराकानी गरौं, म्यासेज पठाऔं र आफ्नो प्रेम सम्वन्धलाई ताजा वनाइराखौं । डेटिङ – प्रेममा डेटिङ हुने नै भयो । यसका लागि दुवैले समय मिलाउनु पर्छ । रमणिय स्थानमा डेटिङ जाने, रमाइलो कुराकानी गर्ने । यसले प्रेम सम्वन्ध मजवुद वनाउन सहयोग गर्छ । सेयरिङ – प्रेम÷प्रेमिकावीच खुलेर कुराकानी हुन जरुरी छ । एकअर्काको सोचाई, भावना दुवैले वुझ्नु पर्छ । यसवाट कतिपय अवस्थामा सृजना हुने गलत सोचाइ हटाउन मद्दत मिल्छ ।

भन्छन संसार नै स्वार्थी छ .. तर यी कुराहरुमा स्वार्थी हुनुस्..

तर धेरैजसो कुराहरु सिक्नु र गर्नुमा धेरै फरक हुने गर्दछ । स्वार्थीलाई धेरै मानिसहरुले मन पराउँदैनन् तर कतिपय ठाउँमा तपाईं स्वार्थी बन्नु अत्यावश्यक हुने गर्दछ । यहाँ हामी तपाईंलाई कस्तो अवस्थामा तपाईं स्वार्थी बन्नुपर्ने भन्ने विषयमा जानकारी दिँदै छौँ । १. निष्पक्ष व्यवहार गर्ने विषयमाः- धेरैजसो मानिसहरुले तपाईंसँग निष्पक्ष व्यवहार गर्दैनन् । यस्तो अवस्थामा उनीहरुको हित सोच्नु तपाईंको लागि नराम्रो हुने गर्दछ । यदि कोही व्यक्तिहरु तपाईंको बारेमा निष्पक्ष हुँदैनन् भने तपाईं स्वार्थी हुनुहोस् र आफूलाई के गर्दा राम्रो हुन्छ त्यो मात्र गर्नुहोस् । त्यस्ता व्यक्तिको बारेमा तपाईं सोच्दै नसोच्नुहोस् र आफ्नो तरिकाले काम गर्नुहोस् । २. आफ्नो सपना पूरा गर्नः -यदि तपाईं आफ्नो जीवनमा कुनै लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ भने केहि कुरा गुमाउनु पनि पर्ने हुन्छ । यस्तो अवस्थामा मासिहरुको आलोचना सहन तयार रहनुहोस् र स्वार्थी बन्नुहोस् । लक्ष्य प्राप्तिका लागि रणनिति बनाउन सुरु गर्नुहोस् र आफैँलाई समय दिनुहोस् । त्यसपछि मात्र तपाईं आफ्नो लक्ष्य प्राप्त गर्ने मार्गमा सफल हुनसक्नुहुनेछ र यससँगै मानिसहरुले तपाईंलाई स्वार्थीको ट्याग पनि उपहारमा दिएका हुन्छन् । ३. सत्यलाई साथ दिनः- सधैँ सत्य कुराको साथ दिनुहोस् । यदि तपाईंले सत्य कुराको साथ दिँदा स्वार्थी भनिनु हुन्छ भने त्यसलाई स्विकार गर्नुहोस् तर झुटो कुरालाई साथ दिएर त्यसमा नफस्नुहोस् । सबै मानिसहरुको आफ्नो छुट्टै निति नियम हुने गर्दछ, त्यसलाई नै पछ्याउँदै आफ्नो कुराहरु सुन्नुहोस् । ४. धेरै प्रश्न गर्ने व्यक्तिसँगः यदि कसैले तपाईंलाई धेरै नै प्रश्न गर्ने गर्दछन् भने उनीहरुलाई ‘हो’ भनेर कुरा समाप्त गर्नुहोस् । यदि तपाईंले यस्तो कुराहरु गर्नुहुन्छ भने तपाईंलाई स्वार्थी भन्ने पनि हुन्छन् । तपाईंले बिना कारण प्रश्नमाथि प्रश्न थुपार्ने व्यक्तिहरुबाट छुटकारा पाउने यो नै सजिलो तरिका हो । ५. पहिले आफू अनि मात्र अरु कोहिः- आजको संसारमा तपाईं सबैको भलाई गर्न सक्नुहुन्न । आधुनिक संसारमा सबैभन्दा पहिले आफ्नो आवश्यकताहरुलाई पूरा गर्नुहोस् त्यसपछि आफ्नो परिवारलाई प्राथमिकता दिनुहोस् र त्यसपछि मात्र बाहिरको संसारमा ध्यान दिनुहोस् तर आफ्नो केहि नगुमाई । मन नभई दिमागबाट काम गर्नुहोस् । आफ्नो जीवन सन्तुलनमा राख्नुहोस् । ६. थोरै दुरी राख्नुहोस्ः- प्रत्येक सम्बन्ध, काम र कुरामा सन्तुलन बनाउनुहोस् । कुनै पनि कुरा अति भएको खण्डमा पहिले आफैँलाई हेर्नुहोस् । मानिसहरुसँग धैर्यता र सहजताका साथ कुरा गर्नुहोस् तर आफूलाई दबाएर होइन । थोरै दुरी त जे कुरामा पनि राख्नै पर्छ । ७. प्राथमिकताहरुः -आफ्नो प्राथमिकताहरुलाई थाहा पाउनुहोस् र त्यसलाई क्रमबद्ध तरिकाले पूरा गर्नुहोस् । अरुलाई आफ्नो आवश्यकता परेको खण्डमा सहयोग गर्नुहोस् तर आफ्नो काम बिगारेर होइन । भावुक व्यक्तिहरुका लागि यस्तो गर्नु सहज हुँदैन तर गर्नैपर्नेहुन्छ । (एजेन्सी)

श्रीमान भईसके पछी पुरुषहरुले यी ७ कुरा अनिवार्यरुपमा छोड्नु पर्ने छ ..

तपाईंलाई यस्ता कुराहरु थाहा पनि नहुन सक्छ कि जुन कुराहरु तपाईंलाई नराम्रो लाग्ने गर्दछ, त्यहि कुरा तपाईंकी श्रीमतीलाई पनि नराम्रो नै लाग्नुपर्छ भन्ने हुँदैन । त्यसकारण आफ्नो नयाँ प्रेमलाई निरुत्साहित हुनबाट बचाउनका लागि तपाईंले अब आफू एक्लै बस्ने भन्ने कुरालाई बिर्सिदिए हुन्छ । यहाँ यस्ता बानीहरु दिइएका छन् जसलाई तपाईंले श्रीमान बन्नुभन्दा पहिले बिचार गर्नुपर्ने हुन्छ । १. साँचो र मोजाहरुलाई याद राख्नुः- प्रत्येक महिला आफ्ना श्रीमान् जिम्मेवार होस् भन्ने चाहन्छिन् । त्यसकारण आफ्नो मूलभूत कुराहरुलाई याद गर्नुहोस् । प्रत्येक सानो–सानो कुरामा आफ्नी श्रीमतीलाई बोलाउनुको साटो आफ्नो मोजा, साँचो, पर्स, घडिहरुलाई ध्यानमा राख्नुहोस् । यदि तपाईं यी साना कुराहरुप्रति जिम्मेवार हुनुभयो भने तपाईंकी श्रीमतीले तपाईंको पक्कै पनि तारिफ गर्नेछिन् । २. स्पोर्टस् र भिडियो गेममा रमाइरहनुः- अफिसबाट फर्किसकेपछि यदि तपाईं टिभि अथवा गेमहरु खेल्नमा व्यस्त हुने गर्नुहुन्छ भने यस्तो बानी तत्काल छोड्नुहोस् । अब तपाईंले एक श्रीमानको हैसियतले बेडरुमको गेमहरुको बारेमा सोच्न जरुरी छ । यदि तपाईं आफ्नो टिभिसँग रात बिताउन चाहनुहुन्न भने आफ्नी श्रीमतीलाई ध्यान दिनुहोस् । ३. साथीहरुसँग धेरै समय बिताउनेः- कहिलेकाँही साथीहरुसँग घुम्न निस्कनु हुन्छ भने तपाईंकी श्रीमतीलाई यसमा केहि नराम्रो लाग्दैन । तर यदि तपाईंका साथीहरुले तपाईंको खाली समयको अधिकांस हिस्सा लिने गर्दछन् भने यसले तपाईंकी श्रीमतीलाई तनावमा पारिदिन्छ । त्यसकारण विवाह गरिसकेपछि साथीसँग भेट्ने समयलाई कटौती गर्नुहोस् । ४. घरभरि सामान फैलाउन बन्द गर्नुहोस्ः -विवाह गरिसकेपछि खाटमाथि चिसो रुमाल राख्न, ड्रेसिङ टेबलमाथि मैलो टिसर्ट राख्न बन्द गर्नुहोस् । आफ्नो बेडरुमलाई दराजको रुपमा प्रयोग गर्न पनि बन्द गर्नुहोस् । श्रीमतीसँगै काम गरेर आफ्ना सामानहरु यथास्थानमा राख्न सिक्नुहोस् । धेरैजसो महिलालाई फोहोर देख्दा रिस उठ्ने हुन्छ त्यसकारण आफ्नो यस्तो बानीलाई बेलैमा सुधार गर्नुहोस् । ५. तपाईंको घर रेष्टुरेन्छ होइनः -तपाईंकी श्रीमती तपाईंको घरको कुक वा वेटर होइनन् । उनी दिनभरीको काम गर्न र तपाईंलाई खाना टक्राउनको लागि आएकी पनि होइनन् । त्यसकारण उठ्नुहोस् र उनलाई मद्दत गर्नुहोस् । यसका साथसाथै यदि तपाईंमा ओछ्यानमा बसेर बियर पिउन र खानेकुराहरु खाने बानी छ भने त्यस्तो बानीलाई छोड्नुहोस् । जुन ओछ्यानमा तपाईं आफ्नी श्रीमतीसँग सुत्नुहुन्छ, त्यसमा बसेर खाँदा उनलाई पक्कै पनि राम्रो लाग्दैन । ६. सधैँ केटाहरुजस्तै कुरा गर्नुः -समयसँगै तपाईंकी श्रीमती तपाईंको राम्रो साथी पनि बन्ने गर्दछिन् । तर सधैँ उनीसँग केटाहरुको जस्तै कुरा गर्दा राम्रो हुँदैन । आफ्नो प्रिय खेल, भर्खरै भएको म्याच, शेयर मार्केट अथवा र्याम्बोको कुरा गर्न कम गर्नुहोस् । यदि तपाईंकी श्रीमतीलाई यस्तो विषयमा कुरा गर्न मनलाग्दैन भने यसले व्यर्थमा मुडमात्र खराब गर्ने गर्दछ । ७. अर्की महिलालाई हेर्नुः- यो तपाईंको लागि निकै खतरनाक साबित हुने गर्दछ । तपाईं नजिकबाट हिँडिरहेकी महिलाको सुन्दरताको तारिफ गर्नुहुन्छ भने यस्तो कुरा तपाईंकी श्रीमतीलाई राम्रो लाग्दैन । तपाईंको जिन्दगीमा अब महिला आइसकेको यथार्थलाई स्विकार गर्नुहोस् । त्यसकारण दोस्रो महिलालाई हेर्ने तपाईंको इच्छालाई नियन्त्रणमा राख्नुहोस् । (एजेन्सी)

आफ्नै बच्चाको सलाद बनाए एक आमा बुबाले

बच्चाको सलाद ? सुन्दैमा झसँग भइने । एक चिनिया दम्पतिले भने आफ्नो बच्चालाई सलाद बनाइदिएका छन् । खाना खाने सबै परिकारसँग आफ्नो बच्चालाई समेत एउटा भाँडोमा सलादसँगै राखेर ती दम्पतिले मुख्र्याइँपूर्ण हँसिमजाक गरे । डिनर सँगै एउटा भाँडोमा आफुलाई सुताएर सलाद बनाइँदा सुरुमा त्यो बच्चो खुसी देखिँदैन । तस्वीर उसले रुन्चे मुख लगाएको देखिन्छ । तर केही बेरपछि उसलाई मजा आएछ क्यारे मख्ख परेको देखिन्छ । साँच्चीकै उसको मुखाकृति हेर्दा ऊ कांक्रो जस्तै सितल भावमा छ । सलादका पातले थिचिँदा पनि ऊ आनन्द मानेर निदाइरहेको जस्तो देखिन्छ । ती बालककी आमा क्यू युआनले आफुले आफ्नो छोरालाई साँच्चीकै खानको लागि सलादको रुपमा नराखेको भन्दै त्यो केवल मजाकको लागि गरेको बताएकी छिन् । छोरालाई त्यसो गराउँदा परिवारमा पूरै हाँसो छुटेको र हाँस्दा हाँस्दा पेटै देखेको उनको भनाइ छ । सुरुमा भाँडोमा राख्दा बच्चाले अप्ठेरो मानेर बाहिर आउन खोजेको तर निकै सानो भएकाले बाहिर आउन नसकेको भन्दै उनले छोरालाई बाहिर निकाल्नुअघि उसलाई हेरेर परिवारमा हाँसोको फोहरा छुटेको क्यू बताउँछिन् ।

घ्युकुमारीको जुस पिउनुस्, लिनुस यस्ता फाइदा...

एलोभेरा अर्थात् घ्युकुमारी ५ हजार वर्ष पुरानो औषधी हो । यसको करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो । हाम्रो शरिरको सही विकाका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ ।



एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ ।

एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । यसले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ । एलोभेरा जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ। गुलाब जलमा एलोभेराको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ ।

थाहा पाऔ एलोभेराको जुस पिउनुले हुने फाइदाहरू...
- प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ । एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।

- दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

- एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।

- एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ हो । यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रो प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ ।

- एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५-७ वटा तुलसीकोप पत्ता र ४-५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले एनीमिया सञ्चो हुन्छ ।

- एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ । यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ ।

- एलोभेराको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ । यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ । यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ ।

पुरुष किन महिलाको वक्षस्थल हेर्छन्..?

आखिर किन उनीहरुको यो बानीलाई मानिसहरुले कामवासनाको रुपमा हेर्ने गर्दछन् ? यो प्रश्नले महिलाहरुमाथि पनि त्यत्तिकै खुल्दुली मच्चाइरहेको होला । तर यसको जवाफ पुरुषहरुसँग पनि छैन । आउनुहोस्, यो सँग सम्बन्धित केहि तथ्यपरक कुराहरुको बारेमा जानकारी लिऔँः स्पष्ट रुपमा पुरुषहरु कहिले पनि उनीहरु महिलाको स्तनप्रति किन यति धेरै आकर्षित हुन्छन् भन्ने कुरा बताउन सक्दैनन् । यसमा भएको अध्ययनमा थुप्रै कारणहरु पत्ता लागेका छन् । – जब पुरुषहरु महिलासँग कुराकानी गर्न थाल्छन् तब उनीहरुको आँखा महिलाहरुको आँखामा नभई बक्षस्थलमा हुने गर्दछ । – त्यसपछि उनीहरु गर्दनमा हेर्ने गर्दछन् र त्यसपछि मात्र आँखामा पुग्छन् । उनीहरु बिस्तारै बिस्तारै आफनो हर्मोनको आदेश अनुसार वक्षस्थलमा नियाल्न पुग्दछन् । – यस्तो ‘बडि ल्याङ्वेज’ भएका पुरुषहरुलाई महिलाहरुले तुरुन्त पत्ता लगाइहाल्छन् र उनीहरुलाई कामवासना भएको पुरुषको संज्ञा दिने गर्दछन् । – यस्तो अवस्थामा प्रत्येक पटक पुरुषहरुको मानसिकता गलत हुँदैन । थुप्रै अध्ययनका आधारमा कुराकानीको सुरुवाती अवस्थामा पुरुषहरुले महिलाको वक्षस्थललाई नै हेर्ने कुरा पत्ता लागेको छ । – वास्तवमा पुरुषहरुलाई लाग्छ कि स्तन नै उनको नारित्वलाई सार्थक बनाउने एउटा वस्तु हो र सेक्सफीलको माध्यमले कनेक्सन स्थापित गर्दछन् । – यदि स्तन सानो र अत्यधिक ठूलो छ भने पुरुषहरु धेरै बेर स्तनतर्फ हेर्ने गर्दैनन् जसका कारण महिलामा कहिलेकाँही हिन भावना उत्पन्न हुने गर्दछ । – कुरा गर्दा पुरुषहरुको नजर त्यतिबेला स्तनमा धेरै पटक जाने गर्दछ जतिबेला स्तन सेक्सी र मध्यम साइजको हुन्छ । – जब लुगाबाट स्तन थोरै मात्रामा देखिएको छ भने पनि पुरुषहरु कुराकानी गर्ने क्रममा पटक पटक स्तनमा हेर्ने गर्दछन् । – यदि स्तन आकर्षक छ भने पुरुषहरु कुराकानीमा राम्रोसँग ध्यान केन्द्रित गर्न सक्दैनन् उनीहरुको मन–मस्तिष्कले उनीहरुलाई जबर्जस्ती स्तनतर्फ आकर्षित गराइरहेको हुन्छ । – त्यसकारण नचाहँदा नचाहँदै पनि धेरैपटक पुरुषको नजर स्तनमा अडिग भइरहेको हुन्छ । यस्तो अवस्थामा महिलाहरुले पुरुष कामुक भएको सोच्ने गर्दछन् । – अध्ययनका अनुसार यदि महिला टाढा छिन् र ती पुरुषलाई हेरिरहेकी छैनन् भने पनि ९५ प्रतिशत पुरुषको आँखा महिलाको छातीमा नै हुन्छ । – सम्भोगको दौरान पनि स्तनले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । चरम सिमासम्म पुग्नका लागि स्तनले ठूलो मद्दत गर्दछ । – वास्तवमा धेरै पटक सेक्सको सुरुवातमा पनि यसबाट नै हुन्छ । अध्ययनका अनुसार ६९ प्रतिशत महिलाहरु आफ्नो स्तनलाई ठूलो देखाउन कोसिस गर्दछन् । (एजेन्सी)

कस्तो साथी बन्न सक्छिन् ...राशीबाट पत्ता लगाउनुस्..

थुप्रै पटक साथी बनिसकेपछि तपाईंलाई लाग्छ कि तपाईंको निर्णय गलत थियो जसका कारण तपाईंले उनीसँग दुरी बनाउन थाल्नुहुन्छ जसले गर्दा तपाईंलाई र तपाईंको साथीलाई समस्या पर्नसक्छ । तर यस्तो समस्या किन झेल्नु यदि तपाईंले साथी बन्नुभन्दा पहिले नै उनको बारेमा केहि अनुमान लगाउन सक्नुहुन्छ भने । हो, हामी कुरा गरिरहेका छौँ महिलाको जसले साथीहरुसँग कस्ता व्यवहार गर्दछिन् र यो कुरा उनको राशीअनुसार हामी तपाईंलाई बताउँदै छौँ । थाहा पाउनुहोस्ः मेष राशीः तुरुन्त साथी बनाउँछन् मेष राशी भएका महिलाहरु मेष राशी भएका महिलाहरुको मन बगेको पानीजस्तै हुने गर्दछ । जहाँ राम्रा मान्छे भेट्यो त्यतै आकर्षित हुने । एक मिनेटमा नै साथी बन्ने निर्णय लिने गर्दछन् र एक मिनेटमा नै तोड्ने । मेष राशी भएकी महिलाको साथीको समूह ठूलो हुने गर्दछ र उनले आफ्ना साथीहरु कहिले पनि बिर्सन सक्दिनन् । नयाँ मानिसहरुसँग साथी बन्न ढिला नगर्ने यस्ता महिलाहरुको बानीले उनका पुराना साथीहरुसँग उनको ठाकठुकसमेत पर्ने गर्दछ । साथीहरुसँग हाँसो–ठट्टा गर्न उनलाई निकै रमाइलो लाग्ने गर्दछ । उनको गहिरो सम्बन्ध निकै थोरै साथीहरुसँग मात्र हुने गर्दछ । २. वृष राशीः ‘बेष्ट फ्रेन्ड फर एभर’ वृष राशी भएका महिलाहरु जब कोही व्यक्तिसँग साथी बन्छन् उनीहरुको सम्बन्ध सधैँभरिको लागि हुन्छ । कोही महिलाहरु त निकै वर्षसम्म पनि समथी भइरहने गर्दछन् । यी महिलाहरुको धेरै साथीहरु हुँदैनन् । सिमित वयक्तिहरुलाई मात्र साथी बनाउने वृष राशीका महिलाहरु साथीसँगको सम्बन्धलाई निकै राम्रो तरिकाले निर्वाह गर्ने गर्दछिन् । ३. मिथुन राशीः यी महिलाहरु राम्रो साथी मिथुन राशी भएका माहिलाहरुको वाककलाको क्षमता निकै राम्रो हुने भएका कारण उनीहरुलाई वुद्धिजीविहरुसँग सम्बन्ध बनाइराख्न निकै मनपर्छ । विशेष गरि साथीहरुबिच समन्वय बनाइराख्नमा उनीहरु निकै पोख्त हुनेगर्दछन् । साथीहरुबिच यी राशी हुने महिलाको मनमुटाव निकै कम हुने गर्दछ । ४. कर्कट राशीः कर्कट राशीका महिलाहरु जोसँग साथी बन्दछन् उनीहरु साथीलाई आवश्यकभन्दा बढि नै ध्यानमा राख्ने गर्दछन् । यदि तपाईं समस्यामा हुनुहुन्छ भने यी महिलाहरुले तपाईंको साथ कहिले पनि छोड्ने छैनन् । यो राशीका महिलाहरु आफ्नो भावना व्यक्त गर्न कहिले पनि पछि पर्दैनन् । आफूलाई भने त्यति ध्यान नदिने यी महिलाहरु कहिलेकाँही निकै रुखो व्यवहार गर्ने गर्दछन् । ५. सिंह राशीः सिंह राशी भएका महिलाहरु आफ्नो साथीको बारेमा आवश्यकभन्दा धेरै सोच्ने गर्दछन् । यदि सिंह राशी भएका महिलाहरुसँग तपाईंको झगडा भएमा केहि बेरपछि नै उनीहरु तपाईंकोमा आएर माफी माग्ने गर्दछन् । यी महिलाहरु आवश्यकभन्दा बढि नै सामाजिक हुने गर्दछन् । साथीहरुका लागि केहि गर्नका लागि यी महिलाहरु सदैव उत्साहित हुने गर्दछन् । ६. कन्या राशीः कन्या राशीका महिलाहरु आफ्ना साथीको प्रत्येक कुराको हिसाब राख्ने गर्दछन् । आफूले चाहेको जस्तो नभएमा उनीहरुको व्यवहार कहिलेकाँही निकै कडा पनि हुने गर्दछ तर उनीहरु मनबाट नराम्रा भने हुँदैनन् । कन्या राशी भएकी महिलासँग साथी बन्दा तपाईंले कहिले पनि पछुताउनु पर्दैन । सल्लाह दिने कुरामा पनि यिनिहरु अग्रस्थानमा हुने गर्दछन् । ७. तुला राशीः तुला राशीका महिलाहरु निकै शान्त किसिमका हुन्छन् । साथीहरुको गल्तीलाई सधैँ माफी दिने यस्ता महिलाहरु राम्रो साथी मात्र बनाउन रुचाउँछिन् । उनीसँग राम्रो व्यवहार गर्नुहुन्छ भने उनको व्यवहार पनि तपाईंप्रति सधैँ राम्रो नै हुने गर्दछ भने तपाईंको व्यवहारमा रुखोपन आउन थालेमा उनी पनि रुखो हुनुसट्टा तपाईंबाट टाढा जान रुचाउँछिन् । उनी आफ्नो साथीको मनपर्ने– मननपर्ने कुराको बारेमा पनि ध्यान राख्ने गर्दछिन् । ८. वृश्चिक राशीः वृश्चिक राशीका महिलाहरु जति राम्रो साथी बन्न सक्छन् त्यति नै ठूलो दुश्मन पनि । आफूमाथि गरेको सहयोगलाई कहिले पनि नर्बिसने यी महिलाले कसैलाई सहयोग त्यतिबेला गर्दछिन् जतिबेला उनले पनि आफूलाई गर्ने पक्का हुन्छिन् । उनीहरु साथीको छनौट पनि निकै सोचेर गर्ने गर्दछन् । ९. धनु राशीः धनु राशीका महिलाहरु आफ्नो सम्बन्धमा कहिले पनि चिसोपन आउन दिँदैनन् । साथीहरुसँग झगडा हुँदा उनको गल्ती नहुँदा पनि उनी आफैँ माफी माग्न पछि पर्दिनन् । अर्थात उनी साथीहरुलाई फकाउन ढिलो गर्दिनन् । साथीहरुबिच भेदभाव नगर्ने यस्ता माहिलाहरु तुला र कुम्भ राशीका व्यक्तिहरुसँग बढि मिल्ने गर्दछन् । १०. मकर राशीः यी महिलाहरु साथी बनाउँदा जति मनले बनाउँछन् त्यति नै दुःखी साथीसँगको सम्बन्ध टुट्दा हुने गर्दछन् । साथीहरुलाई सल्लाह दिनमा निकै अग्रसर हुने यी महिलाहरु साथीहरुको राम्रोको लागि जे पनि गर्न तयार हुन्छन् । यी महिलाहरु निकै सामाजिक हुने गर्दछन् र उनीहरुको सम्बन्ध वृश्चिक र मीन राशीका व्यक्तिहरुसँग राम्रो हुने गर्दछ । ११. कुम्भ राशीः कुम्भ राशीका महिलाहरु निकै सजिलै साथी बन्न सक्छन् । उनीहरु हरेक व्यक्तिका लागि राम्रा साथी हुनेछन् । उनीहरुको समूहमा उनलाई धेरैजसोले आफ्नो ‘बेष्ट फ्रेन्ड’ मान्ने गर्दछन् । आफूलाई निकै गाह्रो भएता पनि साथीहरुको भावनालाई कहिले पनि ठेस पुर्याउँदैनन् । यस्ता महिलाहरु आफ्ना प्रत्येक कुराहरु साथीलाई बताउने गर्दछन् । उनीहरुको सबैभन्दा राम्रो साथी तुला राशीका मानिसहरु हुने गर्दछन् । १२. मीन राशीः यदि मीन राशी भएकी महिलासँग साथी बन्दै हुनुहुन्छ भने एउटा कुरा ध्यानमा राख्नुहोस्, ‘उनीहरुलाई आफ्नो निजी जिन्दगीमा कुनै पनि हस्तक्षेप मान्य छैन’ । तपाईं उनीहरुसँग जति नै मिल्नुहोस् उनीहरुले केहि न केहि कुरा त पक्कै पनि लुकाएर राखेका हुन्छन् । मीन राशीका महिलाहरुको मुड कहिले परिवर्तन हुन्छ त्यो पनि थाहा पाउन मुश्किल हुन्छ । (एजेन्सी)

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More