BICITRA KHABAR

BICITRA KHABAR

राशिफल



मेष (चू चे चो ला ली लु ले लो अ)
केही अपत्यारिला लाग्दा घटनामा फस्ने सम्भावना रहेको छ । परिस्थितीलाई ठीक सग मनन गरेर मात्र अघी बढ्नु होला । अर्थिक कारोवार ऊच्च रहनेछ सामाजिक कार्यबाट भने असन्तुस्ट बनिनेछ ।

 वृष वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
समय कमजोर फलदायी रहेको छ । अरुको दवाबमा काम गर्नु पर्ने हुनेछ । सामाजिक जिम्मेवारि पुरा गर्न नसक्नुको पिडा हुनेछ । मनमा अशान्ति हुनुका साथै कामको अपजस पाउनुहोला । रमाइलोमा खर्च हुनेछ ।

मिथुन मिथुन (का कि कु घ ङ छ के को हा)
भाग्योदयाको प्रवल सम्भावना रहेको छ। सोचेको कुरा पुरा हुने छ। आर्थिक कारोवार सकारात्मक मोडमा पुग्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ। संतजन सगको भेटले उत्साहित बनाउने छ ।

 कर्कट कर्कट (ही हु हे हो डा डि डु डे डो)
सामाजिक कार्यमा सहभागी बनिनेछ। मित्रजनबाट प्रसंसा पाउनु हुनेछ । कार्यक्षेत्र रमाइलो मोडमा पुग्नेछ । व्यापारमा लगानी उच्च फलदायी बन्ने छ । तपाईंका गुप्त शत्रुहरु नासिनेछन।

सिंह सिंह (मा मि मू मे मो टा टी टु टे)
आर्थिक कारोवार फलदायी रहने छ । अरुको भरोसा कम गर्नुनै उपयुक्त हुनेछ । अध्ययन अध्यापन मा रुची हुनेछ। ताकेको काम पुरा त होला तर गुप्त शत्रुहरु प्रवल हुनेछन । टाडाको आफन्तजनबाट शुभ समाचार सुन्न पाइनेछ ।

 कन्या कन्या (टो प पी पु ष ण ठ पे मो)
मुल सम्पती गुम्ने खतरा रहेको छ । सोचेको कुरा अधुरो रहनेछ । गुप्त शुत्रु बाट कार्यबाधा रहनेछ । नसोची निर्णय गरेबाट मानसिक चिन्ता हुनेछ । अरुको कार्यबाट प्रभावित बनिनेछ । लेखन कलामा रुची हुनेछ ।

 तुला तुला (र री रु रे रो ता ती तू ते)
तपाईंमा भएका कमजोरिलाई टेकेर आर्थिक फाईदा लिनेहरुबाट ताडै रहनु होला । मनमा उत्साह जागरको संचार हुनेछ। रमाइला प्रसंगले लट्याउने छ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । आयस्रोत बढ्नेवाला रहेको छ ।

 वृश्चिक वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
अरुको काममा लागी परिनेछ। कामको जस नमिल्नु चिन्ताको बिसय बन्ने छ । अवसर बाट बन्चित बनिनेछ । आफन्तको लागि आफु बाधक भएको अनुभव हुनेछ । मुल सम्पति गुम्नेतर्फपनि उत्तिकै सजग रहनु होला ।
धनु धनु (य यो भा भी भू ध फा ढ भे)
समग्र आर्थिक पक्ष कमजोर रहनेछ । साहसिक तथा रचनात्मक काममा लागिनेछ । घरमा परिवारबाट उत्साहित बनिनेछ । साहित्य रचना आदिमा लागेमा सफल बनिनेछ । आराध्यजनबाट प्रेरित बनिनेछ।

मकर मकर (जो जा जी खी खू खे खो गा गी)
समय सकारात्मक फलदायी रहेको छ । गाडी वाहन शुख प्राप्त हुनेछ। आफन्तको व्यवहारबाट प्रभावित बनिनेछ । ब्यापार नाफामा जानेछ । शुभ समाचार सुन्न पाइनेछ । आत्म बल प्रवल हुनेछ।

कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
अध्ययन अध्यापनमा रुची हुनेछ । सैक्षिक क्षेत्रमा लगानीको योग छ । घरमा धार्मिक कार्य सम्पन्न हुनेछ । विवादित भुमि को विवाद समाधान हुनेछ। बैदेसिक सम्बन्धि कार्य बन्ने छ ।

 मीन मीन (दि दू थ भ ञ दे दो चा ची)
गुप्त शत्रुको भय हुनेछ । मनमा चिन्ता र सोचेको पुरा नहुदा आत्मबल कमजोर हुनेछ । अर्काको काम गर्दा गलत आरोपहरु लाग्ने भएकोले सजग हुनुहोला । टाडाबाट अशुभ समाचार सुन्नु पर्ने हुनेछ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More