BICITRA KHABAR

BICITRA KHABAR

घडी बाट बने यस्ता बाइक (फोटो फिचर)

कतिपय मानिसहरु अत्यन्तै कलात्मक हुन्छन् । साना साना बस्तुबाट पनि उनीहरुले पत्याउनै नसकिने कलात्मक बस्तुहरु निर्माण गर्छन् । त्यस्तै गरेका छन् एक कलाकारले । डेभियन्ट आर्ट नामक वेबसाइटका एक युजरले पोष्ट गरेको कला हेर्न लायक छ ।

उनले घडीका पुर्जाबाट पत्याउनै नसकिने सुन्दर रचना बनाएका छन् । हेर्नुस् उनले बनाएका केही कलात्मक बाइक र अन्य बस्तुका तस्विरः

एजेन्सी ।


watch bike
watch bikewatch bike 2 watch bikewatch bike 2 watch bikewatch bike 2 watch bikewatch bike 2 watch bikewatch bike 2 watch bikewatch bike 2 watch bikewatch bike 2
 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More