BICITRA KHABAR

BICITRA KHABAR

चितवनमा सुरज गिरीसँग गाडी भित्रै सेक्स गर्ने क्रममा फेला परेकी मोडल सहाना बज्राचार्य बेपत्ता

मोडल सहाना बज्राचार्य यतिबेला गुमनाम छिन्। टेलिभिजन प्रस्तोता सहकर्मी सुरज गिरीसँग चितवनमा आपत्तिजनक अवस्थामा फेला परेर थप चर्चित बनेकी सहाना र सुरजबीच एउटै संस्थामा काम गर्दा अन्तरङ्गी किसिमको सम्बन्ध गाँसिएको थियो। सुरज ‘कल कान्तिपुर’ चलाउँथे भने सहाना नेपाली चलचित्रसम्बन्धी कार्यक्रम ‘फ्रेम टु फ्रेम’ सञ्चालन गर्थिन्। टिभी कार्यक्रम प्रस्तुतिका क्रममा यी दुईबीच बढेको निकटता निकै गहिरिएको रहस्य त चितवनको हाइ–वेमा लाजमर्दो अवस्थामा फेला परेपछि मात्र खुलेको थियो। सुरज र सहानाबीचको आपत्तिजनक अवस्थाबारे सर्वत्र चर्चा भएपछि कान्तिपुरबाट निकालिएको यो जोडीमध्ये सहानाको अवस्थाचाहिँ अहिले नाजुक नै बन्न पुगेको चर्चाले बजार तातेको छ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More