BICITRA KHABAR

BICITRA KHABAR

अदुवा एक औषधि

अदुवा एक औसधि =========== (जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस अदुवाको सेवनले कफ र वायुसम्बन्धि रोग हुन दिँदैन । अदुवाको सेवनले भोक लाग्छ र पाचनशक्तिलाई बलियो बनाउँछ । स्वास्थ्यमा फाइदा ज्वरो-अदुवा र पुदिनाको काढा बनाएर पिउनाले ज्वरो हराउँछ । भोक लाग्ने-अदुवाको टुक्रा काटेर नून छरेर खाँदा कब्जियतको समस्या हट्छ र भोक लाग्दछ । खोकी-अदुवाको रसमा मह राखेर चाट्नाले खोकी कम हुन्छ । रुघा-अदुवा राखेको चिया पिउनाले रुघा लाग्दा आराम मिल्छ । उल्टी-बारम्बार उल्टी भएमा अदुवाको रसमा प्याजको रस मिलाएर पिउनाले उल्टी रोकिन्छ । पेट दुःख्ने-अदुवा र पुदिनाको रसमा थोरै नून मिलाएर पिउनाले पेटको दुःखाइमा आराम मिल्छ । सौर्न्दर्यमा फाइदा -अदुवाले एन्टीएजिंगको काम गर्छ । अदुवाको सेवनले छाला लामो समयसम्म जवान देखिन्छ । -सँधै बिहान खाली पेटमा अदुवा चपाउनाले छाला आकर्ष र सफा देखिन्छ । -अदुवाको रस धेरै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउनाले छाला चम्किलो देखिन्छ । ____________________________________ ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More