BICITRA KHABAR

BICITRA KHABAR

ससुराले बुहारीलाई परपुरुषसहित रङगे हात् पक्राउ

सिमरा : छोरो विदेशिएका बेला परपुरुषसँग यौन सम्बन्ध राखेको भेटिएपछि यहाँका एक ससुराले दुवैलाई रातभर थुनेर भोलिपल्ट प्रहरी कार्यालय पुर्याएर सहमति पत्रमा हस्ताक्षर गराउँदै छोरासँगको सम्बन्ध टुटाएका छन्।आइतबार रातभर कोठामै थुनेर सोमबार उनीहरुलाई ससुराले इलाका प्रहरी कार्यालय सिमरामा बुझाएका थिए।हेटौँडा माइती भई सिमरामा विवाह गरेर आएको केही महिनापछि श्रीमान् विदेश गएका थिए।
दुबैलाई प्रहरीमा बुझाएपछि स्थानीय गाँउले र माइती पक्षसमेत प्रहरी कार्यालय पुगेका थिए। घरपरिवारले अस्वीकार गर्ने भए माइतीमा बस्न आमाले गरेको आग्रहलाई ती महिलाले अस्वीकार गर्दै त्यही युवकसँग जीवन बिताउने बताइन्।"हामी एक अर्कालाई माया गछौं"– प्रहरी कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गर्दै त्यस युवकले भने, "अब हामी दाम्पत्य जीवनमा बाँधिन सहमति जनाउँछौं।"आफूले प्रेम गरेकाले श्रीमतीको रुपमा स्वीकार गर्ने र तिनले पनि आफूसँग बस्न चाहेको त्यस युवकले बताए। ती महिलाको अहिलेसम्म सन्तान भएको छैन भने युवक पनि अविवाहित हुन्।"केटाकेटीबीच नयाँ जीवन सुरु गर्ने सहमति भयो"– प्रहरी निरीक्षक जयराम कुईंकेलले भने, "ससुराको सहमतिमा पुरानो सम्बन्ध विच्छेद र नयाँ सम्बन्धलाई वैधता दिने सहमति भयो।" 

Power News 17 March 2014


उडिरहेको विमानको पखेटा खस्यो, आपतकालिन अवतरण

३ चैत,एजेन्सी।अमेरिकामा एक विमान ठुलो दुर्घटनाबाट बचेको छ। डेल्टा फ्लाइटको २४१२ विमानन अमेरिकाको ओरलाण्डोबाट एटलान्टा जाने क्रममा ठुलो दुर्घटनाबाट बचेको हो। हावामै रहेको बेलमा विमानको पखेटा खसेपछी एटलान्टामा विमानको आपतकालिन अवतरण गराइएको थियो। विमाना १७९ जना यात्रु र ६ चालक दलका सदस्य थिए । विमान सकुशल अवतरण गरेपछि हाल पंखा खस्नुका कारण बारे छानविन शुरु गरिएको छ। विमानमा रहेका यात्रुले सुतिरहेका बेलाम ठुला आवाज सहित विष्फोट भऐको सुनेको बताएका छन्। केही समय यता संसार भर विमान दुर्घटनाले हलचल ल्याएको छ। मलेसियाबाट हराएको विमानको त सुँइको समेत पाइएको छैन् । -नेपाली हेडलाइन्स

ICC t-20 LIVE streaming Nepal VS Hongkong in nepal


Today's Horoscopes: March 15, 2014


छोरीले प्रेम बिवाह गरेपछि आमाले गरिन् आत्महत्या

१ चैत , एजेन्सी । आफ्नो जेठी छोरीले प्रेम बिवाह गरेपछि तनावमा रहेकी आमाले आत्महत्या गरेकी छिन् । यो घटना  दिल्लीको नरेला भन्ने ठाँउको हो ।  छोरीले प्रेम बिवाह गरेकै कारण आफु अपमानित भएको महसुस गरकी ३५ बर्षीया सजना नाम गरेकी महिलाले विष सेवन गरी आत्महत्या गरेकी हुन् ।उनले आफु लगायत अरु दुई सन्तानलाई पनि विष खुवाएकी थिइन् । अचानक सजनाको घरबाट केही खसेको आवाज आएपछि छिमेकी जम्मा भएका थिए । जब छिमेकीहरु उनको घरमा पुगे तब सजना बेहोस अवस्थामा भुईमा लडेकी थिईन्, त्यतिबेला नै उनको मृत्यु भईसकेको थियो  तर  साना छोरा-छोरी छटपटाई रहेको अवस्थामा  भेटिएका थिए ।सजनाका १४ वर्षिया माईली छोरी भावना र १० बर्षका  कान्छा छोरा अंशुलाई गम्भिर हालतमा अस्पताल  लगिएको थियो । छिमेकीका अनुसार सजनाकी जेठी छोरीले तीन दिन पहिला प्रेम बिवाह गरेकी थिईन् , यसैका कारण सजना निक्कै नै चिन्तित थिईन् । यसै कारणले उनले आत्महत्या गरेकी हुन सक्ने छिमेकीको भनाई छ ।सजना आफ्नी १६ बर्षीया जेठी छोरीको प्रेम बिवाहको विरोधमा थिईन् । सजनाकी जेठी छोरीले पुल माथिबाट हाम फालेर आत्महत्या गर्ने प्रयास पनि गरेकी थिईन् । अन्तत उनले भने प्रेम बिवाह गरेरै छाडिन् । हाल प्रहरीले यस विषयको छानवीन गरिरहेको छ ।

श्रीमानको लिंग काटेर श्रीमतीले ट्वाइलेटमा फ्लश गरिदिइन..

१ चैत,एजेन्सी।चीनमा एक व्यक्तिलाई श्रीमतीसंग सम्वन्ध बिच्छेदको माग गर्नु निकै महंगो सावित भयो। सम्वन्ध बिच्छेदको कुरा सुन्ने बितिकै श्रीमति यति रिसाइनकी श्रीमानको लिंगनै काटिदिइन्। ह्यान माउ नाम गरेका व्यक्तिले आफ्नै श्रीमतीसंग सम्वन्ध विच्छेदको प्रस्ताव गर्दा उनीमाथि बज्रपात आईलाग्यो। ३० वर्षकी हान झांग श्रीमानको रक्सीमा निन्द्रा लाग्ने औषधी मिसाइन र श्रीमान मस्त निन्द्रामा भएको बेला कैँचिले श्रीमानको लिंग काटेर ट्वाइलेटमा फ्लश गरिदिइन्। घाउ सञ्चो भएपछि ह्यान माउले चिनियाँ समाचार सस्थालाई आफुले अझै श्रीमतीलाइ माया गर्ने बताएका थिए । प्रहरीद्धारा पक्राउ परेपछी ह्यान झाङले श्रीमान अर्कै केटीसंग लागेर चिन्ता लागेको र सम्वन्ध विच्छेद गर्दा आफ्ना बच्चाहरुले सौताने आमा झेल्नु पर्ने भएकाले यस्तो गरेको बयान दिएकी थिइन्। हान झाङ केहि समयपछि धरौटीमा छुटिन् र घरमा आएर श्रीमान र बच्चबच्चीको हेरचाह गर्न थालिन । ३ महिनासम्म त शान्तिपुर्ण रुपमा बित्यो। उनलाई फेरी श्रीमानका बारेमा शंका लाग्न थाल्यो। उनले यसपटक 'काम तमाम' गर्ने निर्णय गरिन्। यसपटक उनले श्रीमानले पिउने दुधमा निदाउँदने औषधी मिसाइन र सुतेका समयमा यसअघी काटेर बचेको र उपचार गरिएको लिंग पुर्णरुपमा काटिदिइन्। उनी आफैले एम्बुलेन्स बोलाइन र प्रहरीसमक्ष पुगिन्।

कुन राशिले कस्तो यौन व्यबहार गर्छन् ? जानी राखौ।

हामी सबैलाई थाहा छ एक ब्यक्ति अर्को भन्दा फरक हुन्छ । मानिस अनुसार रुची पनि फरक फरक हुन्छन् । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई गुलियो खान मन पर्छ त कसैलाई नुनिलो ।यसैगरी यौनिक मामलामा पनि मानिसहरुमा फरक फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ । कसैलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पुग्छ ।ज्यौतिषशास्त्रका अनुसार यौनिक ब्यवहार फरक हुनुको कारण राशि हो ।

१. मेष राशिका मान्छे छिट्टै आवेशमा आउँछन् ।
मेष राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने मन पराउँदैनन् ।
यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने वेलामा यिनीहरु आतुर हुन्छन् ।

२. वृष राशिलाई चुम्बन मन पर्छ ।
वृष राशिका ब्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निक्कै मन पर्छ । यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र एक अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।


३. मिथुन राशिलाई प्रेमालाप मन पर्छ ।
यो राशिको स्वामी बुध हो त्यसैकारण कामुक भावना प्रवल हुन्छ । यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु छिटै तयार हुन्छन् । यौन सम्बन्ध गरिरहँदा यिनीहरुलाई प्रेमालाप पनि गरेको मन पर्छ । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीप्रति पनि सचेत हुन्छन् ।

४. कर्कट राशिवालाहरु प्रेममा उत्साहित हुन्छन् ।
यो राशिका मानिस भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरुलाई आफ्नो पार्टनरको भन्दा पनि आफ्नो खुसी बढी महत्वपूर्ण हुन्छ । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमि महसुस भैरहन्छ ।

५. सिंह राशिले पर्खिन्छन् पार्टनरको इशारा ।
यो राशिका ब्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै ब्यक्त हुँदैन । तर इशाराको पर्खामा भने हुन्छन् । यौन सम्बन्धको सममया यिनीहरु निक्कै जोशसहित प्रस्तुत हुन्छन् । जोशले गर्दा पार्टनरको भावना भने त्यति बुझ्दैनन् ।

६. कन्या राशिमा यौनप्रति विशेष रुची ।
यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्नीसँग प्रेम ब्यक्त गरिहाल्दैनन् । यद्यपी चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

७. तुला राशिका मानिसमा सम्बन्ध बढाउने चाहाना हुन्छ ।
यो राशिका ब्यक्ति आफ्नो पार्टनरको खुसीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भैहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

८. वृश्चिक राशिमा कामुक भावनाप्रवल हुन्छ ।
वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरुको अति उत्साहका कारण पार्टनरलाई भने केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।

९. धनु राशि जतिबेला पनि यौनका लागि तयार ।
यो राशिका मानिसको विशेषकता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार रहन्छन् । यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।

१०. मकर राशिलाई चुम्बन मन पर्छ ।
यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । प्रेममा विश्वास गर्न लायक राशि मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टीप्रति कम सचेत हुन्छन् ।

११. कुम्भ राशिलाई प्रेममा नयाँ नयाँ प्रयोग मन पर्छ ।
यो राशिका ब्यक्ति यौन क्रिडाका लागि अति उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीको प्रयोग गर्न मन पराउँछन् । यौन क्रिडा गरिरहँदा अन्य कुरा गर्न मन पराउँदैनन् यिनीहरु । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीलाई बढी ध्यान दिन्छन् ।

१२. मीन राशिको सम्बन्ध सुखद र आनन्ददायक हुन्छ ।
यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टीमा ध्यान दिन्छन् । यिनीहरुमा पनि यौन चाहाना अत्याधिक हुन्छ । कुम्भ राशि जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराँउछन् । 

हराइरहेको मलेसियन विमान अपहरणमा परेको खुलासा (तस्विर सहित)

मलेसियाली अधिकारीहरुले गत शनिबार देखि हराइरहेको २३९ जना सवार जम्बो जेट ३५००० फिटको उचाइबाट अपहरणमा परेको स्वीकार गरेका छन् ।विमान उडान सम्बन्धी राम्रो ज्ञान भएको समूह वा व्यक्तिले अपहरण गरेको हुन सक्ने अधिकारीहरुको भनाइ छ ।हराइरहेको विमानका सबै सञ्चार प्रणाली नै बन्द गरिएको र नियमित भन्दा फरक रुट तर्फ लगिएको बताइएको छ ।विमानको खोजी गरिरहेका विमान र जहाजहरु जहाज जान सक्ने सबै गन्तब्य सम्म पुगिसक्दा पनि जहाजको कुनै पत्ता नलागेपछि मलेसियाली अधिकारीहरु विमान अपहरणमा परेको निष्कर्षमा पुगेका  हुन् ।१२ जना चालक दलका सदस्य र २२७ यात्रु लिएर गत शनिबार मलेसियाको राजधानी क्वालालम्पुर बाट चीनको राजधानी बेइजिङतर्फ लागेको विमान उडेको केही घण्टा पछि वेपत्ता भएको थियो ।

यद्यपी विमान कस्ले र किन अपहरण गरेको हो एवं विमान कहाँ लगिएको छ भन्ने विषयमा कुनै विवरण दिन भने अधिकारीहरु असफल देखिन्छन् ।चीनको राजधानी तर्फ जानु पर्ने विमान उडेको केही समय पछि दिशा परिवर्तन गरेर मलेसियाली प्रयद्वीप भन्दा बाहिर पुगेको अधिकारीहरुको भनाइ छ ।अमेरिकी अधिकारीहरुले यस अघी नै विमान सम्पर्कविहिन हुनु अघी जाना जान विमानको सञ्चार प्रणाली बन्द गराइएको तथ्य फेला परेको बताएका थिए ।

केवल विमानको उडान बारे राम्रो ज्ञान भएको समूह वा ब्यक्तिले मात्र यसो गर्न सक्ने उनीहरुको भनाइ छ ।कतिपय विज्ञले भने पाइलटले आत्मघाती कदमकोरुपमा विमान गायव पारेको हुन सक्ने अनुमान समेत गरेका छन् ।विमान खोजी शुरु भएको २ हप्ता वितिसक्दा पनि कुनै विवरण फेला नपरेपछि ब्यापक खोजी कार्य साउथ चाइना सागर देखि हिन्द महासागर सम्म पनि चलिरहेको छ ।यस अघि मलेसियाली अधिकारीहरुले विमान सम्पर्क विच्छेद भएपछि पनि केही घण्टा सम्म उडेको भन्ने अमेरिकी अधिकारीको भनाइको खण्डन गरेका भएपनि अव भने यस विषयमा बोलेका छैनन् ।

Todays Horoscopes: March 15, 2014


नेपाल घुमेर घर फर्कँदै थिए हराइरहेको विमानका नौ यात्रु

काठमाडौँ : एक हप्तादेखि हराइरहेको मलेसिया एयरलाइन्सको विमानका नौ यात्रु नेपाल घुमेर फर्केकाहरु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। अवकाशप्राप्त ती चिनियाँ नागरिकहरु धेरै पुराना साथी थिए। नेपाल घुमेर स्वदेश फर्कने क्रममा क्वालालम्पुरबाट बेइजिङतर्फ उड्दै गर्दा विमान बेपत्ता भएको बिबिसीले जनाएको छ।  द हिन्दुले उनीहरुका साथी वाङ डोङचेङलाई उद्‍धृत गर्दै नेपालपछि इंग्ल्यान्ड र आयरल्यान्ड पनि सँगै घुम्ने योजना उनीहरुले बनाएको उल्लेख गरेको छ।  सातौँ दिन पनि भेटिएन विमान गएको शनिबार हराएको २३९ जना चढेको मलेसिया एयरलाइन्सको यो विमान अझै पनि फेला परेको छैन। सातौँ दिनमा मलेसियाका अनुसन्धानकर्ताहरुलाई अरु देशका राडार र भूउपग्रहका जानकारीहरु पनि बाँडिएको छ।  अमेरिकी सैनिक राडार ट्रयाकिङ प्रमाणले विमान बेइजिङतिर जानुपर्ने निर्धारित उत्तरपूर्वी रुटविपरीत जानाजानी पश्चिमतिर लागेको देखिएको बताइएको छ। रोयटर्सले स्रोतहरुलाई उद्‍धृत गर्दै दिएको यो समाचारलाई मलेसियाली अधिकारीहरुले खण्डन गरेका छैनन्।  सैनिक राडारमा आएको अन्तिम तथ्याङ्क अनुसार विमान भारतको अन्डमान निकोबार द्विपतिर बढ्दै थियो।  मलेसियाका कार्यवाहक यातायात मन्त्री हिशामुद्दिन हुस्सेनले खोजी कार्य हिन्द महासागरसम्म बढाइएको बताएका छन्।  यद्यपि, विमान वा विमानको भग्नावशेषका कुनै पनि संकेत हालसम्म भेटिएको छैन।  रोयटर्सको समाचारमा आधारित भएर सिङ्गापुर टुडेले विमानको रुटको नक्सा ट्विट गरेको छ

आईफोनले गोली छेक्दा सैनिकको ज्यान बच्यो

स्मार्ट फोनको काम कुरा गर्नु, इन्टरनेट चलाउनु, गेम खेल्नु हो । तर, यही स्मार्टफोनले गोलीसँग लडाई खेल्न पनि सहयोग गर्छ भन्दा पत्याउन कठिन हुन्छ ।हालै एक अमेरिकी सैनिकले आइफोनका कारण आफ्ना ज्यान जोगाएका छन् ।अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक साउन फ्रांकले बोकेको आइफोनका कारण उनको ज्यान बचेको छ ।

ड्युटीमा रहेका बेला उनी आत्मघाती आक्रमणकारीसँग आमनेसामने भएका थिए । आत्मघाती बिष्फोटका कारण त्यहाँबाट निस्किएका छर्रा साउनमाथि बर्सिए ।तर,उनको गोजीमा रहेको आइफोनमा लाग्यो । छर्रा लागेर मेटल आइफोन प्वाल परेपनि गोलीले त्यसलाई पूर्ण रुपमा छेड्न सकेन ।उनको शरीरको विभिन्न मागमा चोट भने लागेको छ । उनकी दिदी एलिशा भन्छिन्-आइफोनले भाईको जीवन बचाइदियो ।’

धुर्मुस र सुन्तलीलाई पुत्रीलाभ

आज विहान ७ बजेर १५ मिनेट जाँदा चर्चित हाँस्यजोडी धुर्मुस र सुन्तलीलाई पुत्रीलाभ भएको छ । नर्भिक अस्पताल थापाथलीमा सुन्तलीले छोरीलाई जन्म दिएकी हुन् ।“छोरी त राम्री छे यार” सिताराम खुशी हुदै भन्छन् “छोरीेले रियाक्सन दिएर हैरान भैसके, जे होस घरमा लक्ष्मी आईन, असाध्यै खुशी छु ।”न्वारान अघि सम्म छोरीको नाम ‘मिनी सुन्तली’ रहने उनले बताए । विवाह भएको पाँच बर्षपछि सिताराम बाबु बनेका हुन् । धुर्मुस र सुन्तलीको विवाह २०६५ साल मंसीर १४ गते भएको हो ।

Prem Pariyar New Song,ई आँखामा तिमि छौ...(नाई नभन्नु ल 2)


)

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More