BICITRA KHABAR

BICITRA KHABAR

दिनमा २ वटा केरा खानुका यी १२ फाइदा जानिराखौ



काठमाडौं, Two‘bananas’ a day keep a doctor away, हजुर, स्याउ मात्र हैन, दिनमा दुइ वटा केराले पनि तपाइँलाइ डक्टरहरूबाट टाढा राख्न सक्दछ । केरा खानाले हुने फाइदा बताउनु अघि एउटा कुरा थाहा पाउनुस कि केरा खानाले कुनैपनि व्यक्ति मोटो हुँदैन । केराले तपाइँलाइ तुरून्तै एनर्जी प्रदान गर्दछ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज।

हालैको एक रिसर्च अनुसार, ९० मिनेटको वर्कआउटका लागी दुइवटा केरा खानाले तपाइँलाइ निकै एनर्जी दिन सक्दछ । यसैले एथलेट्सले केरा खाने गर्दछन । एनर्जी लेभल बढाउनुका साथै, केराबाट भिटामिन्स पनि प्राप्त हुन्छ । दिनमा दुइवटा केरा खानाले तपाइँको शरीरसंग सम्बन्धित १२ वटा समस्याहरूलाइ टाढा भगाउन सकिन् छ।

यहाँ केराका यी फाइदाहरूका बारेमा चर्चा गरिएको छ

१.डिप्रेशन:

एक रिसर्चका अनुसार डिप्रेशनका बिरामीले जब केरा खान्छन, उनीहरूलाइ आराम हुने गर्दछ । बास्तबमा केरामा एउटा यस्तो प्रोटीन हुन्छ, जसले तपाइँलाइ रिल्याक्स फिल गराउँदछ र तपाइँको मूड राम्रो बनाउँछ । केरामा भिटामिन B6 पनि हुन्छ, जसले तपाइँको ब्लडमा ग्लूकोजको लेभल ठीक राख्दछ ।

२.एनीमिया:

केरामा आइरन हुन्छ । यसैले केरा खानाले ब्लडमा हेमोग्लोबिन को कमी हुँदैन । जो मानिसहरूलाइ एनीमिया छ, उनीहरूले अबश्य पनि केराको सेवन गर्नुपर्दछ ।

३.कब्जियत:

यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।

४.ब्रेन पावर:

इङ्ल्याण्डको एक स्कूलमा २०० बिद्यार्थीहरूलाइ हरेक परीक्षा अघि नाश्तामा केरा खुवाइयो, ताकि उनीहरूको दिमाग बढोस । बास्तबमा, रिसर्च भन्दछ कि पोटाशियम भएका कारण, केरा खानाले याद गर्ने क्षमता बढ्छ ।

५.ह्याङ्गओभर :

धेरै मात्रामा अल्कोहल पिएपछि, यदि तपाइँको टाउको दुखिरहेको छ भने, एक गिलास बनना सेक पिउनुस । यसमा केही मात्रामा थोरै मह पनि मिसाउनुस । केही बेरमा तपाइँको ब्लड शुगर लेभल ठीक हुन थाल्दछ र ह्याङ्ओभर पनि टाढा हुन्छ । यति मात्र हैन, यसले त्यसको शरिर पनि हाइड्रेटिड हुन्छ ।

६. मुटुमा जलन वा एसिड बन्नुः

यदि तपाइँलाइ एसिडिटी भैरहेको छ र छातिमा जलन पनि भएको छ भने, केराले तपाइँको समस्याको समाधान हुन्छ ।

७. ब्लड प्रेशर:

यसमा पोटाशियम निकै मात्रामा हुन्छ र नुनको मात्रा पनि कम हुन्छ, जसका कारण ब्लड प्रेशर नर्मल हुने गर्दछ । FDA, अर्थात US FOOD AND DRUG ADMINISTRATION ले पनि हालै मात्र केरा उद्योगलाइ यो कुरा आधिकारिक रूपमा भनेको छ कि केरा खानाले ब्लड प्रेशर र स्ट्रोक हुने खतरा कम हुन्छ ।

८. मर्निङ सिकनेस:

यदि तपाइँलाइ खाना खाएपछि पनि भोक लाग्दछ भने केरा खानुस । यसले तपाइँको ब्लड शुगर लेभल नर्मल बनाउँछ र तपाइँ रिल्याक्स फिल गर्न थाल्नुहुन्छ ।

९. लामखुट्टेले टोकेमा:

लामखुट्टेले टोकेमा यदि कुनै लोसन वा क्रीमका सट्टामा केराको भित्री भाग लगाउन सकिन्छ । जसले सुन्निने र जलन हुन कम गर्दछ ।

१०. नर्वस सिष्टम ठिक राख्छ:

केरामा भिटामिन B हुन्छ, जसले पताइँको नर्भस सिस्टमलाइ सहि राख्दछ । अस्ट्रेलियाको एक साइकोलोजी इन्स्टिट्यूटले रिसर्चमा के पाएका थिए भने कार्यस्थलमा भोक लाग्दा कामदारहरूले फास्ट फूड र स्न्याक्सले आफ्नो पेट भर्दछन । यसै कारणले टेन्शन र मोटोपन बढ्दछ । यसैले आवश्यक यो छ कि हरेक दुइ घण्टा पछि तपाइँ कार्बोहाइड्रेट भएको खाना खानुस, जस्तै केरा ।

१२. बिपि कन्ट्रोल:

केरा खानाले प्रेग्नेन्ट महिलाको टेम्परेचर पनि सही अबस्थामा रहन्छ । यदि केराको तुलना स्याउ संग गर्ने हो भने केरामा स्याउमा भन्दा चार गुणा धेरै प्रोटीन, दुइ गुणा धेरै कार्बोहाइड्रेट, तीन गुणा धेरै फस्फोरस, पांच गुणा धेरै भिटामिन A र आइरन हुन्छ ।

केरामा पोटाशियमको मात्रा धेरै हुन्छ, यसैले दिनमा दुइवटा केरा अबश्य खानुस र स्वस्थ रहनुस ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More