BICITRA KHABAR

BICITRA KHABAR

दैनिक दिनमा एउटा अण्डा खानु जरुरी छ.. जानी राखौ..

तपाईंले थुप्रै मानिसहरुबाट सुन्नु भएको होला कि धेरै अण्डा खानाले तपाईंको शरिरमा ब्लड कोलेस्ट्रोलको मात्रा बढि हुने गर्दछ । त्यहि केहि मानिसहरुको विश्वास छ कि हरेक दिन अण्डाको सेवन गर्नाले शरिरमा ताकत रहिरहन्छ जसले शरिरलाई निकै स्वस्थ रहन मद्दत गर्दछ ।

तर वास्तविकता के हो भन्ने कुरालाई निकै वौदिक हिसाबले जान्न जरुरी छ ।   यो कुरा शतप्रतिशत सहि हो कि अण्डामा कोलेस्ट्रोलक निकै प्रचुर मात्रामा पाइने गर्दछ ।




एउटा अण्डामा लगभग २०० एमएलएस कोलेस्ट्रोल हुने गर्दछ । तर तपाईं दिनमा जति खानुहुन्छ त्यसमा पनि तपाईंले ३५० एमएलएस कोलेस्ट्रोल खाएकै हुनुहुनेछ त्यसकारण अरु खानेकुराहरु खानुको साटो अण्डा खानु राम्रो मानिन्छ ।

  एक अनुसन्धानको अनुसार, मुटुसम्बन्धि रोगलाई अण्डाको सेवनले कम गर्न सकिनेछ किनभने यसमा कोलेस्ट्रोल निकै धेरै हुने गर्दछ जसले शरिरको ब्लड भेसलमा रहेको काम नलाग्ने कोलेस्ट्रोललाई बाहिर निकाल्न मद्दत गर्दछ । यसको सेवनले प्रोटिन र जिंकजस्ता तत्वहरु प्राप्त हुनेछन् ।

 हप्तामा ६–७ वटा अण्डा सेवन गर्नाले कुनै हानी हुँदैन । वास्तवमा यसको सेवनले शरिरलाई चाहिने प्रोटिन र इनर्जी प्राप्त हुने गर्दछ । यसका साथै यसको सेवनले उच्च रक्तचापको समस्यालाई पनि समाधान गर्न सकिने अनुसन्धानले जनाएको छ । (एजेन्सी)

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More