BICITRA KHABAR

BICITRA KHABAR

Your Today's Horoscope | April 20, 2014

...

फेसबुकमै रेखा र सुदर्शनको ‘चुम्मा-चुम्मी र आई लभ यू’

सामाजिक संजालमा देशकै एक चर्चित नायिका र एक कलाकार विचको दोहोर संवादले धेरै कुराको अर्थ राख्छ । सिनेमा ‘हिम्मतवालीकी’ नायिका तथा निर्मात्री रेखा थापा र यसै सिनेमामा अभिनय गरेका सुदर्शन गौतमको दोहोर संवादले गहिरो अर्थ बोल्छ ।चलचित्र ‘हिम्मतवाली’को सेटबाट नै दुबै हात नभएका क्यानडामा बस्दै आएका सुदर्शन र रेखाको सम्बन्ध गाढा भएको समाचार आइरहेका छन्...

Your Today's Horoscope | April 20, 2014

...

गुल्मीमा जिप दुर्घटना: ४ को मृत्‍यु १० जना घाइते

७ वैशाख, गुल्मी । गुल्मीमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्य १० जना घाइते भएका छन् ।गुल्मीको दरवारदेवीस्थल-८ म्यालपोखरावाट सदरमुकाम तम्घासतपर्फ आउँदै गरेको लु १ ज २५२९ नम्बरको जिप आइतवार विहान म्यालपोखराको उकालो बाटोमा पिकअप लिन नसकेपछि दुर्घटना भएको हो । दुर्घटनामा परि एक जनाको घटनास्थलमै र अन्य तीन जनाको उपचारका...

Today's Horoscope | April 19, 2014

...

Today Rasifal - April 18, 2014 (Nepali Date: Baishak 05, 2070 )

...

‘छविको सिनेमा खेल्दिन, चाहेको भए छविलाई सडकमा ल्याइदिन्थे’ : रेखा थापा

निर्माता छविराज ओझाले केही दिन अघि मिडियामा नायिका ‘रेखा थापाले बच्चा जन्माउन नमानेको’ भनी दिएको अन्र्तवार्ता अहिले चर्चामा छ । छविले आफ्नो घर भित्रका कुरा मिडियामा पोख्दै रेखा थापासँग टाढा हुनुका कारण खुलाएका छन् । उसो त रेखा र छविको बिषयमा सधै जसो गसिप बजारमा केही न केही समाचार आइरहेको नै हुन्छ । छविको यस्तो भनाइलाई रेखाले ‘फाल्तु गफ’ भनेकी छिन्...

Today;s Horoscope: April 17, 2014

...

Ukali Orali: Folk Music ( April 15, 2014)

...

‘ब्रह्मचारी’ प्रधानमन्त्रीसँग को हुन् यी युवती ?

काठमाडौं, बैशाख ३ – अविवाहित, सन्त र सम्पत्तिका नाममा तीनवटा मात्र मोवाइल राखेका प्रधानमन्त्री सुशील कोइरालाले एउटा केटीसँग कुम जोडेर आँखा जुधाउँदै गफ गरिरहेको फोटो फेसबुकबाट सार्वजनिक हुँदा अहिले चर्चाको विषय बनेको छ ।भद्र, अनुशासित र हतपत कसैसँग बोल्न नमान्ने प्रधानीमन्त्री कोइरालासँग यसरी एउटा केटीसँगको फोटो सार्वजनिक हुँदा काँग्रेस पार्टीका...

Tuday;s Horoscope | April 16, 2014

...

सन्नी लियोन नाच् र ढकालको प्रस्तुति हेर्न रमेश खरेल् पाँचतारेमा होटलमा

२४ जना बाध्यबाधक सहित गायक रामकृष्ण ढकालले नयाँ बर्षको पूर्व सन्ध्यामा ‘तेश्रो ढकाल सुमधुर साँझ’ प्रस्तुत गरेका छन् । काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको कार्यक्रममा ढकाललाई अन्य चर्चित गायक तथा गायिकाहरुले साथ दिएका थिए ।बिहान उठ्ने बित्तिकै बोलको गीतबाट उनले आफ्नो प्रस्तुती सुरु गरेका थिए । यसपश्चात नेपाली सुगम संगीतका चर्चित गायक ढकालले...

बेपत्ता विमानको खोजीमा रोबोट (भिडियोसहित)

...

हामी यहाँ मायाँका लागि हैन सरीर बेच्नको लागि छौं, सरकार !

बैशाख-१, काठमाडौँ । प्रसन्न पौडेल निर्देशित चलचित्र 'मेरो बेष्ट फ्रेण्ड’ को नयाँ प्रोमोमा नायक रेश मरहठ्ठा सिंगो काठमाण्डौ नै आफ्नो बनाउन कुदिरहेका देखिएका छन् । साथसाथै उक्त चलचित्रमा नायिका प्रियंका कार्की, केकी अधिकारी, बिमलेश अधिकारी लगाएतका कलाकारहरुलाई पनि देखाइएको छ ।यि बाहेक ‘मेरो बेष्ट फ्रेण्ड’मा दिवश उप्रेती, पुजा शर्मा लगायतका कलाकारहरुको...

Your Horoscope for this Year 2071

...

Cricket Association of Nepal call Cricketers for talks.

...

रामकृष्ण गाउने, सन्नी लियोनी नाच्ने

नयाँ बर्षको अवसर पारेर आज काठमाण्डौ लगायत देशभरका विभिन्न स्थानमा कार्यक्रम हुँदैछन् । नेपाली नयाँ बर्षको अवसर पारेर ५ तारे होटलदेखि सडकसम्म विभिन्न कार्यक्रमहरु गर्न आयोजकको घम्साघम्सी छ ।तर काठमाण्डौमा आयोजना हुन लागेका २ कार्यक्रम सबैको नजरमा छन् । काठमाण्डौको याक एन्ड यती होटलमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक रामकृष्ण ढकाल विशेष प्रस्तुती...

कस्तो अचम्म ! चाँड मनाउदा जिउँदै पुरिन्छ मान्छेलाई

हवाना, पुरै संसारमा निकै यस्ता देशहरू छन, जहाँ आफ्नै प्रकारका रीति रिवाज, प्रथाहरू र मान्यताहरू रहेका छन । केही परम्पराहरू, मान्यताहरू यस्ता पनि छन, जसलाइ बिश्वास गर्न पनि निकै गाह्रो पर्दछ । अब क्यूबा को नै परम्परा हेर्नुस, यस्तो परम्पराले तपाइँलाइ आश्चर्यमा मात्र पार्दैन, यसले त तपाइँलाइ भयभीत समेत गराउँदछ । यहाँको रितिरिवाज अनुसार, मानिसलाइ...

विश्वलाई झड्का : एक महिना देखि हराइएको मलेसियन विमान अपहरणमा,

एजेन्सी ३० चैत । गत मार्च ८ देखि हराइएको मेलेशियन विमान MH370 अपहरण भएको छ । रुसी न्युजपेपरले एक महिना अघिदेखि बेपत्ता भएको विमान पाकिस्तान-अफगानिस्तान बोर्डरको नजिक कंधारमा भएको बताइएको छ ।एक महिना देखि विमानलाई आतंकबादीले अपहरण गरेको थियो । न्युजपेपर सुत्रले यसमा पाइलटलाई इन्सट्रक्सन दिने आतंकवादीको नाम थाहा पाएको बताएको छ । उसको नाम ‘हिच’ रहेको...

नाइजेरियामा हिंसा, ५ दिनमा १ सय ३५ जना मारिए

काठमाडौं, चैत्र ३० । अफ्रिकन मुलुक नाइजेरियामा भएको सशस्त्र हिंसामा पाँच दिनयता १ सय ३५ जना मारिएका छन् । इस्लामिक विद्रोही बोको हरामको सशस्त्र आक्रमणमा धेरैजसो सर्वसाधारण परेका बताइएको छ ।बुधवारयता भएको सशस्त्र आक्रमणमा उत्तरपूर्वी नाइजेरिया १ सय ३५ जना मारिएको बोर्नो राज्यका सीनेटर अहमेदजानाहले जनाएका छन् । डिक्वाको सहरमा शिक्षक तालिम सञ्चालन...

प्रहरी महानिरीक्षक भन्छन्, ‘खरेल चेन अफ कमाण्डमा छन्’

धनगढी, चैत्र २९ – प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनभित्र चेन अफ कमाण्ड सवैले मान्नुपर्ने बताएका छन् । ‘चेन अफ कमाण्ड सवैले मान्नैपर्छ पर्छ’, शनिबार धनगढीमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा महानिरीक्षक अर्यालले काठमाडौका प्रहरी प्रमुख एसएसपी रमेश खरेलका सम्बन्धमा गृहमन्त्री वामदेव गौतमले हालै व्यक्त गरेको भनाईमा उनले प्रहरीभित्र...

Framy By Frame | नेपाली सांगितिक कार्यक्रम | April 12, 2014

...

Nepali Audio Fm Program: Dear Kalyan Mero Katha

...

आफुलाई आक्रमण गर्ने चितुवालाई आमाछोराले मारे

चैत २८, पाल्पा । चितुवाको आक्रमणबाट चाप्पानी ८ एरमडांडामा आमा-छोरा घाइते भएका छन् । ति आमा-छोराले आक्रमण गर्ने चितुवालाई समेत हसियाले हानेर मारेको प्रहरीले जनाएको छ ।आज बिहान साढे सात बजे घर नजिकैको खरबारीमा घाँस काट्न गएका बेला उनीहरुलाई एक्कासी चितुवाले आक्रमण गरेको थियो । आक्रमणमा ५२ बर्षिया आङकुमारी सारु र उनका १८ बर्षका छोरा लेखबहादुर सारु...

नेपालीहरु बिदेशमा होइन, बिदेशीहरु नेपालमा काम खोज्न आउने बन्छ देश – सुशील कोइराला

तारा पौडेल, २७ चैत्र, पोखरा – प्रधानमन्त्री शुसिल कोईरालाले एक वर्षभित्र नयाँ संविधान जारी हुने र विकास निर्माणले ठुलो फड्को मार्ने कुरा बताउनुभएको छ । प्रधानमन्त्री कोईराला अन्तराष्ट्रिय विमानस्थल निर्माण सरोकार समिती पोखराले विहिवार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै अव नेपालीहरु विदेशमा काम खोज्न होईन्, विदेशीहरु नेपालमा काम खोज्न आउने...

राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा

काठमाडौं, २७ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जारी राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बिहीबार पत्रकारसम्मेलन गरी उक्त घोषणा गरेका छन् ।कप्तान खड्काले क्यानले आफुहरुको माग सम्बोधन नगरेसम्म राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गर्दै उनले ‘क्यानले हाम्रो माग पूरा नगर्दासम्म हामी...

सप्तरीमा भीषण आगलागी, बालिकाको मृत्यु, एक सय घर जले

सप्तरी, चैत्र २७ । सप्तरीको जुमुनिया मधेपुरा गाउँ विकास समिति वडा नम्बर ५ स्थित थलई टोलमा आज भीषण आगलागी भएको छ । आगलागीमापरि साढे दुई वर्षकी बालिका रुकसाना खातुनको मृत्यु भएको छ भने ३९ परिवारका एक सयवटा घर, गोठ जलेर नष्ट भएका छन् ।स्थानीय मोहम्मद गफुर मियाँको गोठबाट सल्किएको आगो पुरै बस्तीमा फैलिएपछि ठूलो क्षति भएको हो ।राजविराजको वारुण यन्त्र,...

रमेश खरेललाई महेश बस्नेतको चुनौती- बालकृष्णलाई पक्रेर देखाऊ

२५ चैत, काठमाडौं । एमालेसम्वद्ध युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एमाओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेर देखाउन काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई चुनौती दिएका छन् ।तेस्रो पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न बनेपामा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने-’भूपू होइन अहिलेका गुण्डाहरुलाई समाप्नुपर्‍यो । हिम्मत भए बालकृष्ण ढुंगेललाई समातेर...

Watch WWE WrestleMania 30 2014

...

रमेश खरेलले कार्यकक्षबाट पूर्वएआईजीलाई घोक्रे ठ्याक गरेर निकाले

२१ चैत, काठमाडौँ । महानगरीय प्रहरी परिसर हुनमानढोकाका प्रमुख बरिष्ठ अपरीक्षक एसएसपी रमेश खरेलले ठगी आरोप लागेका एक पूर्वएआइजीलाई आफ्नो कार्यकक्षबाट निकालेका छन् । खरेलले पूर्वमहानगरीय प्रहरी आयुक्त अतिरिक्त महानिरीक्षक एआईजी रमेश श्रेष्ठलाई ‘यू आर गेट लस्ट’ भन्दै बाहिर निकालेका हुन् ।श्रेष्ठले भने कसैले निकालेको नभई आफैँ बाहिरिएको वताएका छन् ।...

Page 1 of 67612345Next
Twitter Delicious Facebook Digg Stumbleupon Favorites More