BICITRA KHABAR

BICITRA KHABAR

फेसबुकमै रेखा र सुदर्शनको ‘चुम्मा-चुम्मी र आई लभ यू’

सामाजिक संजालमा देशकै एक चर्चित नायिका र एक कलाकार विचको दोहोर संवादले धेरै कुराको अर्थ राख्छ । सिनेमा ‘हिम्मतवालीकी’ नायिका तथा निर्मात्री रेखा थापा र यसै सिनेमामा अभिनय गरेका सुदर्शन गौतमको दोहोर संवादले गहिरो अर्थ बोल्छ ।चलचित्र ‘हिम्मतवाली’को सेटबाट नै दुबै हात नभएका क्यानडामा बस्दै आएका सुदर्शन र रेखाको सम्बन्ध गाढा भएको समाचार आइरहेका छन् । सुदर्शनकै कारण निर्देशक श्याम भट्टराइले चलचित्र छोडेको पनि बताइन्छ ।यही क्रममा सुदर्शन र रेखाको दोहोर संवादमा लेखिएका कुराहरु कुनै मोबाइलमा आउने पर्सनल म्यासेस भन्दा कम छैनन् । नायिका रेखा थापा यतिबेला भोजपुर पुगेकी छिन् । उनले भोजपुर जानु अघि फेसबुकमा पोष्ट गरेको तस्बिरमा ‘लभ यू बाबा’ लेखिएको छ 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More