BICITRA KHABAR

BICITRA KHABAR

कस्तो अचम्म ! चाँड मनाउदा जिउँदै पुरिन्छ मान्छेलाई

हवाना, पुरै संसारमा निकै यस्ता देशहरू छन, जहाँ आफ्नै प्रकारका रीति रिवाज, प्रथाहरू र मान्यताहरू रहेका छन । केही परम्पराहरू, मान्यताहरू यस्ता पनि छन, जसलाइ बिश्वास गर्न पनि निकै गाह्रो पर्दछ । अब क्यूबा को नै परम्परा हेर्नुस, यस्तो परम्पराले तपाइँलाइ आश्चर्यमा मात्र पार्दैन, यसले त तपाइँलाइ भयभीत समेत गराउँदछ । यहाँको रितिरिवाज अनुसार, मानिसलाइ जिउँदै पुरिने गरिएको छ । क्यूबाको हवाना प्रान्तको नजिकैको एउटा गाउँमा बूजी नामको फेस्टिवल निकै लोकपृय रहेको छ । यस चाडका क्रममा जिउँदो मानिसलाइ बक्सामा हालेर पुर्ने गरिन्छ । परम्परा अनुसार, एक मानिसलाइ रक्सि पिलाएर जिउँदै बक्सामा बन्द गरिन्छ । मानिसहरू रक्सीको नशामा तालि बजाउँदै नाच्दन र त्यस बक्साको पछि पछि हिड्दछन । उनीहरूले उक्त व्यक्तिलाइ ब्याण्ड बाजा बजाएर घुमाउँदछन । यति मात्र हैन एक महिला ती व्यक्तिको विधवा समेत बन्दछिन । उनले त्यस्तै व्यवहार गर्दछिन, जस्तो व्यवहार एक विधवाले गर्दछिन

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More