BICITRA KHABAR

BICITRA KHABAR

हामी यहाँ मायाँका लागि हैन सरीर बेच्नको लागि छौं, सरकार !

बैशाख-१, काठमाडौँ । प्रसन्न पौडेल निर्देशित चलचित्र 'मेरो बेष्ट फ्रेण्ड’ को नयाँ प्रोमोमा नायक रेश मरहठ्ठा सिंगो काठमाण्डौ नै आफ्नो बनाउन कुदिरहेका देखिएका छन् । साथसाथै उक्त चलचित्रमा नायिका प्रियंका कार्की, केकी अधिकारी, बिमलेश अधिकारी लगाएतका कलाकारहरुलाई पनि देखाइएको छ ।यि बाहेक ‘मेरो बेष्ट फ्रेण्ड’मा दिवश उप्रेती, पुजा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । नायिका प्रियंका कार्कीको पहिलो चलचित्र भएपनि लामो समयपछी मात्रै यो चलचित्र प्रदर्शनमा आउन लागेको हो ।बैशाख २६ मा रिलिज हुने चलचित्र ‘मेरो बेष्ट फ्रेण्ड’को सार्वजनिक एक्शन प्रोमोमा नायक रेश संगै केकी अधिकारीको पनि बेजोड प्रस्तुति रहेको छ । सोमवार सार्वजनिक प्रोमो ३० सेकेन्ड लामो छ । यसै प्रोमोमा नायिका केकी अधिकारीले कठोर एक्सनका साथ भनेकी छिन् 'हामी यहाँ मायाँका लागि हैन सरीर बेच्नको लागि छौं, सरकार !'

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More