BICITRA KHABAR

BICITRA KHABAR

आजको राशिफल (Today’s Horoscope) | १४ असोज २०७१,असोज १५ गते बुधवार


मेष (चू चे चो ला ली लु ले लो अ)
मानसिक शान्ति भएको अनुभव गर्नु हुनेछ । पारिवारिक सुखमा रमिने छ । अध्ययन तथा रचनात्मक कार्यमा सहभागिता हुनेछ । विवादित अभिव्यक्तिबाट भने बच्ने कोसिस गर्नु होला । सन्तान सुख मिल्ने छ । स्वास्थ्य शुभ हुनेछ ।

 वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
समय मध्यम फलदायी रहने छ । स्वास्थ्य असहज बन्दा सोचेको काम अधुरै रहने योग रहेको छ । विवादित कुराहरुले मानसिक अशान्ति हुनेछ । अशुभ समाचारले मर्माहत बनाउने छ । लामो दुरीको यात्रा कष्टकर हुनेछ । आराध्य देवताको ध्यान गर्नाले शुभ हुनेछ ।

 मिथुन (का कि कु घ ङ छ के को हा)
आर्थिक मारमा परिने छ । सोचेको भन्दा ज्यादा खर्च हुँदा पारिवारिक झगडाको सामना गर्नु पर्ने हुनेछ । मानसिक बिचलन चिन्ताको विषय बन्ने छ । गलत व्यक्तिको संगतले प्रतिष्ठा घट्ने खतरा रहेको छ । अनैतिक आरोपहरु लाग्न सक्नेछन् ।

  कर्कट (ही हु हे हो डा डि डु डे डो)
समय पूर्ण फलदायी रहेको छ । सोचेका कामहरु पुरा हुनेछन् । सरकारी काम बन्ने छ । आरोपहरु निराधार सावित हुनेछन् । अरुको भरमा पर्नु पर्ने बाध्यताको अन्त्य हुनेछ । सकारात्मक सोचले कार्यमा उच्च सफलता हात लाग्ने छ ।

 सिंह (मा मि मू मे मो टा टी टु टे)
कार्य क्षेत्रमा आएका अफ़्ठ्याराहरु सहजै किनारा लाग्ने छन् । सामाजिक कार्यमा जिम्मेवारी मिल्ने छ । अचानक धन आगमन हुने योग रहेको छ । आधुनिक सोचमा रामिने छ । धार्मिक सामाजिक कार्यमा सक्रियता बढ्ने छ । यात्रा फलदायी रहने छ ।

 कन्या (टो प पी पु ष ण ठ पे मो)
नसोचेको व्यक्तिबाट सहयोग होला । अकस्मात यात्रामा निस्कनु पर्ने हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि छिट्टै आराम मिल्ने छ । दिनको पूर्वार्धमा गरेका कामबाट घाटा हुनेछ । सहयोगका लागि सबैतिरबाट आश्सनहरु पाउनु हुनेछ ।

  तुला (र री रु रे रो ता ती तू ते)
ब्यापार शुभ रहेको छ । एकान्तमा रम्न मन लाग्ने छ । कलाकारितामा गरेको लगानी फाइदा दिनेवाला रहने छ । सकारात्मक कुरामा बिमति नराखेको राम्रो । खेलकुद आदिका क्षेत्रमा पनि मनोवान्छित सफलता हात पर्नेछ ।
 वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
पारिवारिक सम्बन्धमा उतारचढाव होला । आर्थिक कार्यमा सोचे जस्तो प्रतिफल न आउने देखिएको छ । तपार्इंको चरित्रको बारेमा गलत बोल्नेहरुबाट टाढा रहनु पर्ला । सहयोगका कुरामा पनि मित्रहरु टाढनि सक्ने छन् । स्वास्थ्य भने शुभ रहने छ ।

धनु (य यो भा भी भू ध फा ढ भे)
मनमा आत्म विश्वास बढ्ने छ । दीन दुःखीको सहयोग गर्न तत्पर बनिने छ । सामाजिक विसंगतिको बिरुद्धमा केहि गर्ने सोचिने छ । तार्किक क्षमता उच्च रहने देखिएको छ । परीक्षा प्रतियोगिताको परिणाम अनपेक्षित सफलता दिनेवाला रहने छ ।

 मकर (जो जा जी खी खू खे खो गा गी)
आर्थिक कुरामा कमजोर बनिने छ । बनिसकेको व्यवहार गुम्ने खतरा रहेको छ । बोलीको कारण विवादमा परिएला । अरुलाई गरेको कामबाट अपजश मात्र हात लाग्ने छ । धार्मिक कार्यमा अविश्वास जाग्ने छ । वाहन घात हुने योग छ ।

कुम्भ कुम्भ (गू गे गो सा सी सु से सो द)
सहयोगी भावनामा वृद्धि हुनेछ । दिनभर व्यस्तता बनिरहने छ । अरुलार्इं सहयोगका कारण आफ्नो काम ओझेलमा पर्ने देखिएको छ । समय प्रतिकूल रहँदा रहँदै पनि योग्यताका कारण अनुकुल बनाइने छ । काममा अरुको असहयोग रहेपनि अन्त्यमा सफल हुनेछ ।


 मीन (दि दू थ भ ञ दे दो चा ची)
जग्गा जमिनको कारोवार शुभ रहने छ । गाडी वाहन ुसुख प्राप्त हुनेछ । जागीरमा पदोन्नती हुने योग रहेको छ । आर्थिक कारोवार सफल हुनेछ । अरुको भरमा ठुलो काम बन्ने छ । पाटनरसिप कार्यमा भने घाटा बेहोरिने छ । मानसिक शान्ति मिल्ने छ ।

Exchange Rate for 01 October, 2014




Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
98.50
99.10
European euro
1
123.91
124.67
UK pound sterling
1
159.38
160.35
Swiss franc
1
102.71
103.34
Australian dollar
1
85.80
86.33
Canadian dollar
1
88.04
88.57
Singapore dollar
1
77.15
77.62
Japanese yen
10
8.97
9.03
Chinese renminbi (Yuan)
1
16.05
16.14
Saudi Arabian riyal
1
26.26
26.42
Qatari riyal
1
27.05
27.21
Thai baht
1
3.04
3.05
UAE Dirham
1
26.82
26.98
Malaysian ringgit
1
30.03
30.21
South Korean Won100
9.34
9.39

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
13.55
Danish Krone
1
16.65
Hong Kong dollar
1
12.68
Kuwaiti Dinar
1
341.78
Bahraini Dinar
1
261.27

Note: Under the present system the open market exchange rates

आजको राशिफल (Today’s Horoscope) | १४ असोज २०७१, मंगलवार | 30th Sept


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नवीन योजना बन्नेछन्। वाहन सम्बन्धि सम्झौता हुने योग छ। नित्य कर्म वा खानपानमा नियन्त्रण राख्नुहोला। परिवारमा खूशिको माहौल रहनेछ। ईश्वरमा आस्था बढ्नेछ। ————————————————————————————————————————————————————————- 
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – व्यर्थ को भागदौड बाट बच्नुहोला एवं मानसिक संतुलन कायम राख्नुहोला। पारिवारिक जिम्मेवारीको निर्वाह गर्न पाउनुहुनेछ। व्यापार-व्यावसाय लाभप्रद रहनेछ। सामाजिक सम्मान मिल्नेछ। ————————————————————————————————————————————————————————- 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – विद्यार्थि को परिश्रम तथा उत्साह बाट सफलता मिल्नेछ। स्थितीमा सुधारको संभावना रहनेछ। व्यापारमा लाभ हुनेछ। आर्थिक स्थिति कमजोर रहनेछ। ————————————————————————————————————————————————————————- 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – भौतिक सुख-सुविधा, आम्दानी मा सुधार को साथ सफल यात्राको योग छ। पारिवारिक मामला सुध्रने छ। अनावश्यक जोखिम नउठाउनुहोला। व्यापारमा नयाँ अनुबन्ध हुन सक्नेछ। ————————————————————————————————————————————————————————- 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सामाजिक मान-मर्यादा वा प्रतिष्ठा यथास्थितिमा रहनेछ। आर्थिक आवश्यकताको पूर्ति संभव रहनेछ। व्यापारमा लाभको योग रहनेछ। क्रोध एवं उत्तेजना संयम रहनुहोला। ————————————————————————————————————————————————————————- 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – व्यर्थ को झंझट बाट दूर रहने प्रयास गरनुहोला। आर्थिक गतिविधिमा ध्यान दिनुहोला। व्यापार-व्यवसाय मा उतार-चढाव आउनेछ। अतिरिक्त सतर्कता एवं सूझ-बूझ राख्नु पर्नेछ। ———————————————————————————————————————————————————————— 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – जीवनसाथी को परामर्श बाट लाभ प्राप्तिको योग छ। व्यापारीलाई राहत मिल्ने देखिन्छ। आर्थिक स्थिति सुधार हुनेछ। दिनचर्यामा विशेष ध्यान दिनुहोला। रचनात्मक काम हुनेछन्। ————————————————————————————————————————————————————————- 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – रोकिएका काम पूर्ण हुने संभावना छ। परिवार को व्यवहार सहयोगात्मक रहनेछ। व्यावसायिक स्पर्धामा तपाईँलाई लाभ हुने योग छ। बोलीमा नियन्त्रण जरुरी छ। ————————————————————————————————————————————————————————- 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – पराक्रमबाट बिग्रिएका काम समेत सफलतापूर्वक पुरा हुनेछन्। समाजमा सम्मान मिल्नेछ। व्यापारमा नयाँ योजनाको शुभारम्भ संभावना छ। आफ्नो काममा ध्यान दिनुहोला। ————————————————————————————————————————————————————————-

 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – नोकरी वा व्याबसायमा लेन-देनमा सतर्कता अपनाउनुहोला। अनावश्यक खर्च नगर्नुहोला। परिवारको समस्या समाधान हुनेछ। अतिरिक्त संयनम तथा सन्तोष राख्नु जरुरी छ। ———————————————————————————————————————————— कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आर्थिक उन्नति, प्रगति बाट मन प्रसन्न रहनेछ। आफन्तजनसँग भेट हुनेछ। देखावटी आडम्बरबाट टाढै रहुनुहोला। नयाँ कामको शुरुआत हुनेछ। धार्मिक आस्था बढ्नेछ। ————————————————————————————————————————————————————————- 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मनोबल मजबूत रहनेछ। जागिरमा ऐच्छिक पदोन्नति एवं स्थानांतरणको योग छ। व्यर्थको भागदौडबाट बच्नुहोला। परिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। रोकिएको धन प्राप्त हुनेछ।

Exchange Rate for 30 September, 2014



Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
98.16
98.76
European euro
1
124.65
125.42
UK pound sterling
1
159.39
160.36
Swiss franc
1
103.26
103.89
Australian dollar
1
85.70
86.23
Canadian dollar
1
88.00
88.53
Singapore dollar
1
77.06
77.53
Japanese yen
10
8.98
9.03
Chinese renminbi (Yuan)
1
15.96
16.06
Saudi Arabian riyal
1
26.17
26.33
Qatari riyal
1
26.95
27.12
Thai baht
1
3.03
3.05
UAE Dirham
1
26.72
26.89
Malaysian ringgit
1
29.94
30.12
South Korean Won100
9.32
9.37

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
13.55
Danish Krone
1
16.75
Hong Kong dollar
1
12.64
Kuwaiti Dinar
1
340.76
Bahraini Dinar
1
260.36

Note: Under the present system the open market exchange rates

आजको राशिफल (Today’s Horoscope) | १२ असोज २०७१, सोमवार | 29th Sept -



मेष (चू चे चो ला ली लु ले लो अ)
सोचेका कुराहरु अधुरै रहलान् । मित्रको असहयोग होला । स्वास्थ्य प्रतिकूल रहँदा काम गर्ने जाँगर मरेर आउने छ । पारम्परिक ब्यापारप्रति विश्वास घट्दै जाने छ । पेसा परिवर्तनको योग रहेको छ । परिवारमा किचलो हुने खतरा रहेको छ ।

  वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
आर्थिक मामिलामा परिवारमा मनामोटाव हुनेछ । माया पिरतीका कुरामा सफल बनिने छ । ब्यापार फलदायी हुनेछ । अचानक गुमेको धन पुनः हात पर्ने छ । अरुलाई दोषारोपण गर्नु पूर्व आफ्नो विगत हेर्न न भुल्नु होला । अचानक यात्राको योग रहेको छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)
आफ्ना सवल पक्ष ओझेलमा पर्न सक्ने छन् । कार्यमा आलोचित बन्नु पर्ला । लक्षित कार्य असफल बन्ने देखिएको छ । स्वास्थ्य प्रतिकूल बन्ला । मेतेरी सम्बन्धमा बाधा आउन सक्ने देखिएको छ । रमाइला प्रसङ्गमा अत्यधिक खर्चको योग रहेको छ ।

 कर्कट (ही हु हे हो डा डि डु डे डो)
भाग्योदयको योग रहेको छ । सोचेको काम पुरा हुनेछ । अचानक ठूलो काममा हात हालिने छ । दिनको पूर्वार्ध आर्थिक मामिलामा केहि कमजोर देखिए पनि अन्त्य सम्बृद्ध हुनेछ । जल यात्राको समय छ । अग्नि कारक बस्तुको भने घात रहेको छ ।

 सिंह (मा मि मू मे मो टा टी टु टे)
कार्यमा अतिरिक्त सफलताको योग छ । अरुको भरमा पर्दा प्रतिफल गुम्ने खतरा रहेको छ । बैदेसिक काम सोचे अनुसारै हुनेछ । डुबेको लगानी फिर्ता आउने छ । मित्रको सहयोगले ठुलो काममा हात लगाइने छ । सवारी साधनको प्रयोगमा भने सावधान रहनु पर्ला ।

 कन्या (टो प पी पु ष ण ठ पे मो)
ब्यापार फलदायी हुनेछ । आपसी व्यवहारका कारण व्यक्तिगत रुपमा लक्षित कार्य अधुरो रहला । केही अपवादलाई छोडेर समग्र दिन शुभ हुने देखिएको छ । कलाकारितामा रम्न मन लाग्ने छ । साहित्य तथा लेखन कार्यमा लागिने छ ।

 तुला (र री रु रे रो ता ती तू ते)
आफूले नगरेको काममा अपजश आउन सक्ने तर्फ सजग रहनु पर्ने बेला आएको छ । गुप्त चिन्ताको कारण पारिवारिक मनमोटाव नै हुनेछ । जलकारक वस्तुको घात हुने समय छ, सावधान रहनु होला । शिक्षा तथा शास्त्रमा त्यति विश्वास हुनेछैन ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
समय अत्यन्तै सकारात्मक भएर आएको छ । खर्चका कुरामा भने पारदर्शी बन्नु होला । सामाजिक कार्यमा खुलेरै लागिने छ । व्यवहार थोरै भएपनि सुध्रदै जानेछ । टाढाको मित्रको सहयोग मिल्ने छ । आत्म विश्वासका साथ काममा लागिने छ ।

 धनु (य यो भा भी भू ध फा ढ भे)
व्यक्तिगत सम्पत्ति गुम्ने बेला छ सावधान रहनु होला । अन्जानमै भएको गल्ति भए पनि माफ पाइने छैन । बिगतका गल्तिको पुनरावलोकन गरेर अघि बढ्ने बेला आएको छ । गुप्त रोग सक्रिय बनेर आउन सक्ने छ । मानसिक रुपमा कमजोर बनिने छ ।


 मकर (जो जा जी खी खू खे खो गा गी)
आत्मिय जनसँग मिलन हुनेछ । रचनात्मक कार्यमा सफलता हात लाग्ने छ । साहसिक कार्यमा तत्पर बनिने छ । आर्थिक कारोवार त्यति संतोषजन नदेखिए पनि दीर्घकालिन सोचका कार्यहरु भने सम्पन्न बन्ने छन् । यात्रा फलदायी रहेको छ । तार्किक क्षमता उच्च रहला ।


कुम्भ (गू गे गो सा सी सु से सो द)
सुखमा बृद्धि हुनेछ । मित्रको सहयोग हुनेछ । वाहन सुख मिल्ने छ । सामाजिक कार्यमा सहभागि बनिने छ । पारिवारिक जिम्मेवारी थापिने छ । धार्मिक कार्यमा मन लाग्नेछ । मनले चिताएको कुरा पूरा हुनेछ । तार्किक क्षमता बढ्ने छ ।

 मीन (दि दू थ भ ञ दे दो चा ची)
सन्तानको मार्गबाट शुभ समाचार सुन्न पाउनु हुनेछ । बिवादित मुद्धाहरू किनारा लाग्ने छन् । अरुको सहयोगमा गरेका कामहरु सम्पन्न हुनेछन् । लामो दुरीका यात्राहरू सम्पन्न हुने छन् । प्रेम सम्बन्ध सफल हुनेछ । सामाजिक काम बन्ने छ ।

Exchange Rate for 29 September, 2014



Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
97.53
98.13
European euro
1
123.71
124.48
UK pound sterling
1
158.49
159.47
Swiss franc
1
102.49
103.12
Australian dollar
1
85.49
86.02
Canadian dollar
1
87.49
88.03
Singapore dollar
1
76.54
77.01
Japanese yen
10
8.92
8.98
Chinese renminbi (Yuan)
1
15.92
16.02
Saudi Arabian riyal
1
26.01
26.17
Qatari riyal
1
26.79
26.95
Thai baht
1
3.02
3.03
UAE Dirham
1
26.56
26.72
Malaysian ringgit
1
29.93
30.12
South Korean Won100
9.34
9.40

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
13.42
Danish Krone
1
16.62
Hong Kong dollar
1
12.57
Kuwaiti Dinar
1
338.59
Bahraini Dinar
1
258.71

Note: Under the present system the open market exchange rates

आजको राशिफल (Today’s Horoscope) | १२ असोज २०७१, आइतवार | 28th Sept


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यर्थ को भागदौडबाट बच्नुहोला एवं मानसिक संतुलन कायम राख्नुहोला। पारिवारिक जिम्मेवारिको निर्वाह गर्न पाउनुहुनेछ। व्यापार-व्यवसाय लाभप्रद रहनेछ। सामाजिक सम्मान मिल्नेछ।
————————————————————————————————————————————————————————-
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नया योजना बन्नेछन्। वाहन सम्बन्धी साझेदारी हुन सक्नेछ। नित्य कर्म तथा खानपानमा नियन्त्रण राख्नुहोला। परिवारमा खुशीको माहोल बन्नेछ। ईश्वरमा आस्था बढ्नेछ।
————————————————————————————————————————————————————————-
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रोकिएका काम पूर्ण हुने संभावना छ। परिवार को व्यवहार सहयोगात्मक रहनेछ। व्यावसायिक स्पर्धामा तपाईँलाई लाभ हुनेछ। वाणीमा नियन्त्रण राख्नुहोला।
————————————————————————————————————————————————————————-
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भौतिक सुख-सुविधा, आम्दानी मा सुधारका साथ सफल यात्राको योग रहेको छ। पारिवारिक मामला सल्टिनेछ। अनावश्यक जोखिम नउठाउनुहोला। व्यापारमा नयाँ अनुबन्ध हुन सक्नेछ।
————————————————————————————————————————————————————————-
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक उन्नति, प्रगति बाट मन प्रसन्न रहनेछ। आफनतजनसँग भेट हुनेछ। देखावटी आडम्बरबाट टाढा रहनुहोला। नयाँ कामको शुरुवात संभव छ। धार्मिक आस्था बढ्नेछ।
————————————————————————————————————————————————————————-
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जीवनसाथी को परामर्श बाट लाभ प्राप्तिको योग छ। व्यापारिलाई राहत मिल्नेछ। आर्थिक स्थिति सुध्रनेछ। दिनचर्यामा बिशेष ध्यान दिनुहोला। रचनात्मक काम हुनेछ।
————————————————————————————————————————————————————————-
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनोबल मजबूत रहनेछ। नोकरीमा ऐच्छिक पदोन्नति एवं स्थानांतरणको योग छ। व्यर्थ को भाग-दौडबाट बच्नुहोला। परिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। रोकिएको धन प्राप्त हुनेछ।

————————————————————————————————————————————————————————-
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पराक्रमबाट बिग्रिएका सफलतापूर्वक पुरा हुनेछन्। समाजमा सम्मानित भईनेछ। व्यापारमा नयाँ योजनाको शुभारम्भ हुनेछ। आफ्नो कामलाई निरन्तरता दिनुहोला।
————————————————————————————————————————————————————————-
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नोकरी तथा व्यवसायिक लेन-देन मा सतर्कता अपनाउनु पर्नेछ। अनावश्यक व्यय नगर्नुहोला। परिवारमा समस्या रहनेछ। अतिरिक्त संयम तथा सन्तोष राख्नु पर्नेछ।
————————————————————————————————————————————————————————-
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक मान-मर्यादा वा प्रतिष्ठा यथास्थितिमा रहनेछ। आर्थिक आवश्यकताको पूर्ति संभव छ। व्यापार राम्रो चल्नेछ। क्रोध एवं उत्तेजना लाई सम्हाल्नुहोला।
————————————————————————————————————————————————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यर्थको झन्झटबाट टाढै रहने प्रयास गर्नुहोला। आर्थिक गतिविधिमा ध्यान दिनुहोला। व्यापार-व्यवसाय मा उतार-चढाव आउनेछ। अतिरिक्त सतर्कता एवं सूझ-बूझ राख्नु जरुरी छ।
————————————————————————————————————————————————————————-
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विद्यार्थिले परिश्रमबाट उत्साह तथा सफलता पाउनुहुनेछ। स्थितिमा सुधारको संभावना रहेको छ। व्यापार राम्रो चल्नेछ। आर्थिक स्थिति कमजोर रहनेछ।

Exchange Rate for 28 September, 2014



Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
97.53
98.13
European euro
1
124.21
124.98
UK pound sterling
1
159.03
160
Swiss franc
1
102.88
103.51
Australian dollar
1
85.66
86.18
Canadian dollar
1
87.83
88.37
Singapore dollar
1
76.72
77.20
Japanese yen
10
8.94
8.99
Chinese renminbi (Yuan)
1
15.92
16.02
Saudi Arabian riyal
1
26.00
26.16
Qatari riyal
1
26.78
26.95
Thai baht
1
3.02
3.04
UAE Dirham
1
26.56
26.72
Malaysian ringgit
1
29.93
30.12
South Korean Won100
9.34
9.40

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
13.49
Danish Krone
1
16.69
Hong Kong dollar
1
12.57
Kuwaiti Dinar
1
338.83
Bahraini Dinar
1
258.71

Note: Under the present system the open market exchange rates

सुनको भाउ ५ सयले उकालो लाग्यो

काठमाडौं, आश्विन १० । पछिल्ला दिन ओरालो लाग्दै आएको सुनको भाउ शुक्रबार उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलामा ५ सयले महंगिएर ५१ हजार ८ सयमा कारोबार भयो ।

अघिल्लो दिन ५१ हजार ३ सयमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुन तोलाको ५१ हजार ५ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको ७ सय ४५ मा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुनप्रति औंस १२ सय २३ डलरको हाराहारीमा कारोबार भएको थियो ।

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल आश्विन ११ गते शनिबार

आजको पञ्चाङ्ग

आज मिति २०७१ साल आश्विन ११ गते शनिबार, तदनुसार सिताम्वर २७ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चन्द्रमान अनुसार आश्विनशुक्ल दुर्गा पक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्ल दुर्गा पक्षको तृतीया तिथि १९ घटि २२ पला अर्थात दिनमा १ बजेर ३९ मिनेटसम्म त्यसउप्रान्त तृतीया चतुर्थी लाग्नेछ । आज सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमा तुला राशिमा अहोरात्र रहनेछ । आज दिनमान २९ घटि ५६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५५ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – एक्कासी आम्दानीमा वृद्धि,  राज्यपक्षबाट सहयोग, प्रेम प्रसंग सफल, तार्किक क्षमताको विकास हुनेछ ।

 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – यशकीर्ति बढ्ने, आफन्तबाट सहयोग, नवीन कार्यमा लगानी, व्यापारबाट पर्याप्त मुनाफा हुनेछ ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वास्थ्यका एक्कासी समस्या देखा पर्ने, हतियारबाट कष्ट, विरोधी सक्रिय, नास्तिक विचार पलाउनेछ ।

 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – समस्यासंग संघर्ष, पेट रोगले पिरोल्ने सम्भावना, व्यापारमा गिरावट, अशुभ समाचार सुन्नुपर्ला ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – पारिवारिक सहयोग, उत्साह उमंग पलाउने, व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ, समय शुभ रहनेछ ।

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – कार्यमा व्यावधान आम्दानी घट्ने पारिवारिक किचलो, स्वास्थ्यमा धन खर्च गर्नुपर्ने छ, जोगाउनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – जोखिम कार्य सफल हुने, यात्रा फलदायी, तार्किक क्षमताको विकास, अध्ययनमा सफलता मिल्नेछ ।

 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मनमा अनावश्यक पीडा, अनावश्यक टक राव हुने, आर्थिक भार थपिने, आफन्तबाट धोका पाइनेछ ।

 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ, मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, सम्मानको अवसर ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जोसँग पनि विवाद पर्न सक्नेछ, चनाखो हुनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – दुर्घटनाका भय, आफन्तसँग मनमुटाव, शारीरिक पीडा थपिने समय खराब छ, सतर्क हुनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मानहानि हुन सक्नेछ, अनावश्यक झन्झट आइलाग्ने, मन परेको खानमा अवरोध हुने, दिन खराब रहनेछ ।

आजको शुभ,

लाभ र अमृत बेला: आज २०७१ साल आश्विन ११ गते शनिबार बिहान ५:५५ बजेदेखि ७:२५ बजेसम्म काल बेला, बिहानमा ७:२५ बजेदेखि ८:५५ सम्म शुभ बेला, बिहानमा ८:५५ बजेदेखि १०:२५ बजेसम्म रोग बेला, बिहानमा १०:२५ बजेदेखि ११:५५ बजेसम्म उद्वेग बेला, बिहान ११:५५ बजेदेखि दिनमा १:२५ बजेसम्म चर बेला, दिनमा १:२५ बजेदेखि २:५५ बजेसम्म लाभ दिनमा २:५५ बजेदेखि ४:२५ बजेसम्म अमृत साँझ ४:२५ बजेदेखि ५:५५ बजेसम्म काल बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज पश्चिम र दक्षिण बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : बिहानमा ९:०० बजेदेखि १०:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Exchange Rate for 27 September, 2014




Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
97.53
98.13
European euro
1
124.21
124.98
UK pound sterling
1
159.03
160
Swiss franc
1
102.88
103.51
Australian dollar
1
85.66
86.18
Canadian dollar
1
87.83
88.37
Singapore dollar
1
76.72
77.20
Japanese yen
10
8.94
8.99
Chinese renminbi (Yuan)
1
15.92
16.02
Saudi Arabian riyal
1
26.00
26.16
Qatari riyal
1
26.78
26.95
Thai baht
1
3.02
3.04
UAE Dirham
1
26.56
26.72
Malaysian ringgit
1
29.93
30.12
South Korean Won100
9.34
9.40

Only Buying rates
CurrencyUnitRates/Rs.
Swedish Krone
1
13.49
Danish Krone
1
16.69
Hong Kong dollar
1
12.57
Kuwaiti Dinar
1
338.83
Bahraini Dinar
1
258.71

Note: Under the present system the open market exchange rates

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More