BICITRA KHABAR

BICITRA KHABAR

आजको राशिफल (Today’s Horoscope) | ३१ असोज २०७१, शुक्रवार | 17th Oct


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कार्य व्यावसायको गति उत्तम हुनेछ । प्रतिष्पर्धामा तपाईको नै विजय हुनेछ । स्वध्ययनमा रुचि रहनेछ । परिवारको समस्याका कारण केहि तनाव उत्पन्न हुन सक्नेछ । ————————————————————————————————————————————————————————-

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – काममा समर्पण तथा परिश्रम आवश्यक रहनेछ । नयाँ परिचय भबिष्यमा तपाईँको लागि हितकारी हुनेछ । सामाजिक मांगलिक कामबाट प्रतिष्ठा बढ्नेछ । ————————————————————————————————————————————————————————-

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – क्रोधलाई नियन्त्रणमा राख्नुपर्नेछ । शत्रुमाथी विजय प्राप्त हुनेछ । आर्थिक काममा आउने बाधाहरु दुर हुनेछन् । सन्तानको प्रगतिबाट मन प्रसन्न रहनेछ । ————————————————————————————————————————————————————————-

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – व्यापार-व्यवसाय मा श्रेष्ठ योग बन्नेछ । विवादको हल गर्ने साहस आउनेछ । खानपानमा ध्यान दिनुपर्ने देखिन्छ । मांगलिक कार्यक्रममा शामिल हुने अवसर मिल्नेछ । ————————————————————————————————————————————————————————-
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – प्रतिष्ठित व्यक्तिसँग सम्पर्क बढ्नेछ जसले तपाईँको प्रगतिमा साथ दिनेछ । आजीविकाको क्षेत्रमा लाभको सम्भावना रहेको छ । बोल्दा संयमता अपनाउनुहोला । ————————————————————————————————————————————————————————-

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – अल्छि बिल्कुल नगर्नुहोला । जरुरी वस्तु मात्र खरिद गर्नुहोला । शुभ कार्यलाई बढाउनु तपाईँको लागि फाईदाजनक हुनेछ । भावुकतामा आएर कुनै निर्णय नगर्नुहोला । ————————————————————————————————————————————————————————

- तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – नोकरीमा अधिकारिको सहयोग मिल्नेछ । पारिवारिक जीवनमा आनन्द प्राप्तीकजो योग छ । प्रयासमा कमी नल्याउनुहोला । निवेश लाभदायी रहनेछ । ————————————————————————————————————————————————————————-

 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सम्मानमा कमीको सन्देह गर्नाले कार्यप्रगतिलाई प्रभावित गर्नेछ
 । व्यापारमा हानि हुने सम्भावना छ, सजग रहनुहोला । व्यर्थमा खर्च वृद्दी हुनेछ । ————————————————————————————————————————————————————————-
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – धैर्य एवं सहनशीलतालाई कायम राख्नुहोला । प्रयास गर्दा पूर्ण सफलता प्राप्त हुने योग छ । गृहस्थ जीवनको पूर्ण सहयोग मिल्नेछ । वाहन सावधान भएर चलाउनुहोला । ————————————————————————————————————————————————————————-

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सरकारी काममा लाभ हुने योग छ । तपाईँको कार्यवृत्ति व्यबहारिक हुनाका साथै मानसिक श्रम प्रधान हुनुपर्नेछ । ————————————————————————————————————————————————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – सन्तान बाट अन्य प्रगतिकारक सूचना मिल्नेछ । सावधानी तथा सतर्कता राखेर काम गर्नुहोला । रोकिएको धन प्राप्त हुनेछ । ————————————————————————————————————————————————————————-

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – धनको प्राप्ति हुनुका साथै प्रसिद्धिकारक योग बन्नेछ । सन्तानको व्यवहारबाट कष्ट हुनेछ । व्यापार-व्यवसायमा प्रगति हुनेछ । घर सम्बन्धि समस्या समाधान हुनेछन् । -

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More