मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सुखः साधनमा वृद्धिकारक योग छ । आफ्नो काम लगातार गरिरहनुहोला । आफ्नो वुद्दिले प्रयास गर्दै जानुहोला लाभ हुनेछ । स्वास्थ्य खराब हुन सक्नेछ ।
————————————————————————————————————————————————————————-
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खर्च अधिक हुने तथा आम्दानी कम हुने सम्भावना छ । नम्रता वा व्यवहारकुशलताले कार्यमा सफलता दिनेछ । समीपको वातावरण प्रतिकूल रहनेछ ।
————————————————————————————————————————————————————————-
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यापारमा बाधा, हानि हुन सक्नेछ । आर्थिक स्थितिका कारण चिन्ता हुनेछ । परिवारको कोहि सदस्यसँग टकराव हुन सक्नेछ ।
————————————————————————————————————————————————————————-
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
संकोच तथा विचारमा अभिव्यक्तिको कमी हुनाले तपाईँलाई हानी हुन सक्नेछ । कार्यक्षेत्रमा कसैसँग मद्दतको अपेक्षा नगर्नुहोला । परिवारमा समस्या कायम रहनेछ ।
————————————————————————————————————————————————————————-
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दूरदर्शिताबाट प्रत्येक काममा सफलता मिल्नेछ । व्यापार-व्यवसाय मा अनायास लाभको योग छ । कुनै सुचनाले प्रसन्नता मिल्नेछ ।
————————————————————————————————————————————————————————-
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दोश्रो व्यक्तिसँग देखादेखी नगर्नुहोला । आवश्यक खरीदी हुनेछन् । स्वयंको सामर्थ्य बाट नै भाग्योन्नति हुनेछ । जीवनसाथीसँग संबन्ध प्रगाढ हुनेछ ।
————————————————————————————————————————————————————————-
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कार्यक्षेत्रको विकास एवं विस्तार संभव छ । कानूनी मामलामा सावधान रहनुहोला । रचनात्मक कामको प्रतिफल मिल्नेछ । प्रतिष्ठित व्यक्तिसँग भेट हुनेछ ।
————————————————————————————————————————————————————————-
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आर्थिक कार्यमा सफलता मिल्नाले हर्ष बढ्नेछ । अनावश्यक काममा समय बर्बाद नगर्नुहोला । व्यापार राम्रो चल्नेछ ।
————————————————————————————————————————————————————————-
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
तपाईँको बुद्धि तथा सूझ-बूझको समाज तथा परिवारना सराहना हुनेछ । अवसर हितकर हुनेछन् । राजकिय कार्यमा सफलताको सम्भावना छ ।
————————————————————————————————————————————————————————-
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जल्दबाजीमा कुनै काम नगर्नुहोला । भोग-विलासमा रुचि बढ्नेछ । लोकप्रियतामा वृद्धि हुनेछ ।
————————————————————————————————————————————————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नो वस्तु सम्हालेर राख्नुहोला । पारिवारिक जीवन संतोषप्रद रहनेछ । नोकरीमा सुधार हुनेछ । हुप्रतीक्षित अभिलाषाको पूर्ति हुन सक्नेछ ।
————————————————————————————————————————————————————————-
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
धनको निवेशको योजना तपाईँको लागि लाभदायक रहनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला । व्यापारमा नयाँ योजना क्रियान्वित हुनेछन् ।