
आजको पञ्चाङ्ग
आज मिति २०७१ साल मंसिर १५ गते सोमबार, तदनुसार दिसम्वर १ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको दशमी तिथि ४२ घटि १७ पला अर्थात रातिमा ११ बजेर ३३...














