BICITRA KHABAR

BICITRA KHABAR

सचिन तेन्दुलकर भन्दै पुनमले फेरी गरिन् उपद्रो..(तस्विर सहित)

महान भारतिय ब्याट्सम्यान सचिन तेन्दलकुरको विदाईमा भारत सहित संसार भरमा क्रिकेट प्रेमी जुटेका छन्।

संसारक भरकै मिडियामा तेन्दुलकर चर्चाको विषय बनेका छन्।हाल वेस्टइन्डिजका विरुद्ध अन्तिम तथा २०० औं टेस्ट खेलिरहेका सचिनको सम्मानमा बोल्ड नायीका पुनम पाण्डले पाखूरामा ट्याटु खोपिन्। ट्याटु खोप्दै गरेको खेल हेर्न वानखेडे स्टेडियम जाँदै गरेको फोटो समेत सार्वजनिक गरिन्।तर पुनमले यसलाई चर्चामा आउने माध्यम बनाउन भने चुकिनन्। सचिनको नाममा उनले आफ्नै चर्चा बढाउन खोजेकै प्रष्टै देखियो पुनमले यसबाट पनि केही न केही फाइदा लिने अनुमान बिच उनले क्लिभेज देखाउँदै बोल्ड तस्विरहरु सार्वजनिक गरिन्। उनले सार्वजनिक गरेको तस्विरमा ट्याटु खोप्दै गरेको त देखाइएको छ त्यो भन्दा बढि फोकस उनको क्लिभेजलाइ गरिएको छ।

जुनसुकै कुराबाट चर्चामा आऊने बाटो खोज्ने पुनमले कुनै ताका भारतिय टिमले विश्वकप जिते नांगिने बताएर होश उडाएकी थीइन् । भारतले विश्वकप जित्यो तर उनले आफ्नै वाचा पुरा गरिनन। यसका वावजुद उनको लोप्रियता भने घटेन ।तस्विरमा हेरौ पुनमको बोल्ड सचिन प्रेम.. 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More