BICITRA KHABAR

BICITRA KHABAR

लेडी गागाको नयाँ हर्कत, पारदर्शी पहिरनमा मस्ती


कुनै पनि कुराको सिमा उल्लंघन गर्न गायिका लेडी गागालाई कसैले पनि सक्दैन । हालै मात्र आयोजना भएको एक अवार्ड समारोहमा गागाको यस्तै पहिरन देखियो । उत्तेजक पहिरन लगाएर माहोल तताउन गागा निक्कै सिपालु र चर्चित पनि छिन् ।गागाले अर्की गायिका बि्ट्नी स्पेयर्सको म्यूजिक भिडियोबाट आफूलाई प्रभावित बनाएको हुनसक्छ । यसैले पनि उनी निक्कै पारदर्शी पहिरनमा कार्यक्रममा पुगेकी थिइन् । उनले विभिन्न पोजमा निर्धक्क फोटो खिचाइन् । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More