BICITRA KHABAR

BICITRA KHABAR

जेनिफर स्टेजमा आएपछी हंगामा, हुल थाम्न गाह्रो हेर्नुहोस (फोटो फिचर सहित)

क्यालिफोर्नियामा केहि दिन अघि भएको अमेरिकन म्युजिक अवार्ड कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा नाम चलेका संगीतका हस्तीहरूले स्टेजमा आफ्नो गायन तथा प्रस्तुति प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमका क्रममा सबैले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरे र उपस्थित सबैलाई मनोरञ्जन दिए । यही क्रममा गायीका तथा संगीतकार जेनिफर लोपेजले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेकी थिइन् । उनी जब प्रस्तुतीका लागी उपस्थित भईन् धेरै त उनको उपस्थितिबाटै अचम्मित भए । उनले लगाएको निकै उत्तेजक कपडाका कारण उनलाई धेरै मानिस हेरेको हेर्यै भए ।

हेरौ केही तस्विरहरू…

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More