BICITRA KHABAR

BICITRA KHABAR

आफ्नो शरिरमा किरा परेको आफैले देख्दा अनि सफा गर्न सम्म नसक्दाको पिडा कस्तो होला !

गहिरिएर हेर्दा मन भतभती पोलीरहेको छ । आफ्नो शरिरमा किरा परेको आफैले देख्दा अनि सफा गर्न सम्म नसक्दाको पिडा कस्तो होला अनि अफु बसेको ठाउमा कुकुरले आएर पिसाप फेर्दा लाग्छ यो उद्धार संगै उसले एउटा नयाँ जिवन पाएको छ । एउटा बेबारिसे मानव प्रेम राई ।


Twitter Delicious Facebook Digg Stumbleupon Favorites More