BICITRA KHABAR

BICITRA KHABAR

चीनसंग जोडिएको सिमा क्षेत्रमा थप ५० हजार सैनिक परिचालन


भारत, मंसिर ०५– भारत र चीनबिच जारी सिमा विवादका बिच भारत सरकारले चीनसंग जोडिएको सिमा क्षेत्रमा थप ५० हजार सैनिक परिचालन गर्ने भएको छ ।ती सैनिकहरु पश्चिम बंगालको भारत–चीन सिमा क्षेत्रमा परिचालन हुनेछन् । पछिल्ला केहिबर्ष देखि भारत–चीन सिमा क्षेत्रमा सिमा मिच्ने लगायतका घटना भैरहेका छन् । यस अघि चीनले पनि उक्त सिमा क्षेत्रमा आफ्नो सैन्य संख्या बढाएको थियो ।यि दुई देशबिचको हजारौं किलोमिटर सिमा क्षेत्रलाई लिएर पटक पटक विवाद र बार्ताको प्रयास भए पनि समाधान हुन सकेको छैन । उक्त क्षेत्रमा परिचालन गरिएको सेना कुनै पनि किसिमको कार्वाहीका ला िसक्षम रहेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More