BICITRA KHABAR

BICITRA KHABAR

चार तलामाथि झ्यालको डण्डीमा बच्चाको घाँटी अड्कियो..(तस्विर सहित)

चीनमा एक तीन वर्षको बच्चा चौथो तल्लामा झ्यालको ग्रिलमा अड्दै गरेको अवस्थामा फेला पर्यो। बच्चाका आमा बाबुलाइ एक्लै छोडेर काममा गएका रहेछन्।

तीन वर्षकी चायु वाङ ग्रीलमा अड्किएपछी बेस्सरी रोएकी थीइन्। छिमकीले उनि रोएको आवाज सुनेपछी बल्ल उनि अड्किएको थाहा भएको थियो।

थाहा पाए लगतै चीनका अत्यावश्किय सेवाका अधिकारीहरुलाइ डाकिएको थीयो।जुयाङजी झुयाङको गुलिन शहरमा भएको यो घट्नामा अधिकारीहरुले ग्रिलको डण्डी फट्यायर बालिको उद्धार गरेका थिए।
तस्विरमा हेरौ यो दुर्घटना..


Twitter Delicious Facebook Digg Stumbleupon Favorites More