BICITRA KHABAR

BICITRA KHABAR

केर गिभर भिषा अब एजेन्सी बाट नै "मिस्राद अफ्निम " जानु नपर्ने पढेर जानकारी गर्नुहोला सबैलाई


इस्रैलमा कार्येरत CARE GIVER  अब बर्षे पिछे लगाउने ,थप्ने भिषा लगाउन VISA DEPARTMENT OF ISRAEL "मिस्राद अफ्रिम "जानु नपर्ने भएको छ ,,मिस्राद अफ्निममा बढ्दै गएको घुएचो र अधिक ब्येस्ताताको कारण सजिलोकोलागी येसो गरेको हुन सक्ने "दिवोरा" अबाद इस्रैल एजेन्सी को अनुमान छ ,एसका लागि आवश्यक कागजातहरु भने पहिले सरह नै नियम अनुसार नै छ ,,भिषा  सुल्क ,,एजेन्सीको  सिफारिश पत्र ,,, एम्प्लोयेर को सहि छाप सहितको भरिएको फ़ोर्म   र एदी ५१ महिना काटी सकेको हकमा भए फेमिली चिकित्सक  को सिफारिश पत्रको पनि आवस्यकता पर्दछ , भिषा  सकिने केहि समय अगाडी नै एजेन्सी ले आवस्यक कागजात र चाहिने कागजातहरु लिएर आउन  फ़ोर्म सहित  घरमा पठाउने छ, तद पश्चात  .फ़ोर्म भरि एम्प्लोयेर को सहिछाप  सहित सम्पूर्ण कागजातहरु  लिएर एजेन्सीमा बुजाउनुपर्ने छ I  येसरी बुझाएको कागजात मिस्राद अफ्निममा जानेछ र सबै जाचबुज पश्चात सम्बन्धित एजेन्सी मा छाप सहितको भिसा मिस्रात अफ्निम द्वारा पठाइने   छ I  पासपोर्टमा भिषा   सकिएकालाई  टेलिफोन गरि बोलाइने र  एजेन्सी मै कार्येरत जो कोहि बाट   भिषा बैधानिक पासपोर्ट मा ट़ासिदिने कुरा agency मा कार्येरत एकजना कर्मचारीले बताउनु भएको हो  , तर घुम्न   आएकाहरुको भिषा   म्याद थप ,तेस्तै इस्रेलमा कार्येरत केर गिभरहरु छुट्टी  मनाउन आफ्नो देश जानु पर्दा लगाउनु पर्ने  RE ENTRY भिषा  भने  पुरानै नियेम अनुसार मिस्राद अफ्निममा  मै गएर लगाउनु पर्ने कुरा पनि उनले बताईन Iअब देखि भने इस्रैलमा कार्येरत केर गिभर हरु लाई बिहान ८ बजे भित्र हतार हतार गरि पुगेर भिषा  लगाउनु पर्ने काम बाट भने मुक्ति मिलेको छ ,,अफिस ऑउर को कुनै पनि समय मिलाएर प्रक्रियागत भिसा लगाउने सकिने कुरो पनि केहि हद सम्म राम्रो नै मान्नु पर्छ I  

SOURCE :अबाद इस्रैल DIVORA   बेनी बाराक .TELAVIV  

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More