BICITRA KHABAR

BICITRA KHABAR

घरमाथि यसरी खस्यो ग्लाइडर विमान (फोटो फिचर)

भारतको कानपूरमा बुधबार एक ग्लाइडर विमान दुर्घटनामा परेको छ । एक सिकारु पाइलट सवार उक्त विमान दुर्घटनामा महिला चालक गम्भीर घाइते भएकी छिन् । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

सानो पर्यटकीय विमान गाउँको नजिक आएको देखेपछि स्थानीयबासीले ल्याण्ड गर्न खोजेको होला भन्ने सोंचेका थिए तर विमान एक्कासी आएर भुँइमा बझारियो ।


मानिसहरुले हतार हतार आएर ३० वर्षीय गुरमीत नामकी सिकारु पाइलटको उद्दार गरे । उनलाई सैनिक अस्पतालमा लगिएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More