BICITRA KHABAR

BICITRA KHABAR

तीन दिनकी बच्चिले आफैं बोटलको दुध पिएपछि...

काठमाडौं, तपाइँ यसलाइ बच्चीको कारनामानै भन्न सक्नु हुन्छ । मात्र तीन साताकी बालिकाले डक्टरहरू देखि सर्वसाधारण सबैलाइ आफैं बोटल पक्रिएर दुध पिएपछि सबै अचम्ममा परेका छन ।

डेली मेल को एक समाचार अनुसार इङल्याण्डको एसेक्समा अमारा चीजडोजी ले हालै एक बच्चीलाइ जन्म दिएकी थिइन । अचम्मको कुरा त यी बच्चिले बोटलमा राखेको दुध त्यतिबेला देखिनै पिउन शुरू गरिन जब उनी मात्र तीन दिनकी थिइन ।

उनका लागी बोटल कसैले दियो भने उनी आफैं पिउन थाल्दछिन, जसका कारण उनकी आमा भने निकै खुसी भएकी छन ।  अहिले सम्म संसारमा यस्तो कुनै केस रजिस्टर भएको छैन कि जसमा नवजात बच्चा आफैंले आफ्नो बोटल पक्रिएर आफैं दुध पक्रिएको होस । डक्टरहरूले जहिले पनि एउटा सल्लाह दिने गर्दछन कि नवजात शिशुलाइ जन्मेपछि ६ महिना सम्म आमाको दुध मात्र पिलाउनु पर्दछ ।

अहिले यी बच्चिको यस प्रकारको कारनामा हेर्न मानिसहरू उनको घरसम्म पुग्दछन र दंग पर्दै उनले बोटलबाट दुध पिएको हेर्ने गरेका छन ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More