BICITRA KHABAR

BICITRA KHABAR

योनी मय प्रकृतिको लिला (फोटो फिचर सहित)

काठमाडौं, प्रकृतिको लिला पनि मानिसले बुझेर बुझिनसक्नुको हुने गर्दछ । हामीले हाम्रो वरिपरिका प्रकृतिहरूलाई राम्ररी नियालेर हेर्ने हो भने यहाँ देखिने बिभिन्न प्रकारका कुराहरूले हामिलाइ आश्चर्यचकित गराइदिने गर्दछ ।  

यहाँ हामिले यस्तै मानिसहरूलाइ आश्चर्यचकित बनाउने खालका केही तश्विरहरू संकलन गरिएको छ, जसलाइ हेर्दा मानिसहरूले प्रकृतिको लिला निकै अपरम्पार रहेको कुरा मान्न करनै लाग्दछ । पृथ्वीमा प्रकृतिले रचना गरेका यस्ता धेरै कुराहरू छन जसको आकार योनीको रहेको छ । जसमा कतै फुलहरू रहेका छन भने कतै नदिहरू त कतै पहाडका टाकुराहरूमा पनि । यस्तै केही तश्विरहरू हेर्नुहोस । जसले तपाइँलाइ निकै आश्चर्यजनक बनाउन सक्दछ । हेर्नुस केही तश्विरहरू ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More