इन्टरनेट विनै इमेल ? झट्ट सुन्दा तपाईंलाई यो अनौठो र असम्भव लाग्न सक्छ ।
तर, जीमेलमा यस्तो सुबिधा पनि जसबाट तपाई बिना इन्टरनेट पनि इमेल चलाउन सक्नुहुन्छ । जीमेल यो सेवा सुरु गरेको धेरै भइसकेको छ । तर, कतिपय प्रयोगकर्तालाई यसबारे थाहै नहुन पनि सक्छ ।
आउनुहोस् आज हामी तपाईलाई इन्टरनेट विनै जिमेल चलाउने सुबिधा अर्थात ‘अफलाइन जिमेल’बारे केही जानकारी दिँदै छौं ।
जीमेलको ब्राउजर गुगल क्रोममा मात्र यो सुबिधा उपलब्ध छ । जसमार्फत् तपाई इन्टरनेट नभएको बेला पनि जीमेल चेक गर्न सक्नुहुन्छ, प्राप्त इमेल पढन सक्नुहुन्छ र इमेल पठाउन पनि । तर, अट्याच डकुमेन्ट पठाउन र डाउनलोड गर्न भने सकिदैन् ।
जब तपाईले जीमेललाई इमेलसँग कनेक्ट गर्नुहुन्छ ,तव तपाईले पठाएका सवै इमेलको र प्राप्त भएका इमेल अनलाइन जीमेलसँग अपडेट हुने छ ।
यसका लागि तपाईले गुगल क्रोममा जीमेल खालेर सेटिङ मिलाउनुपर्ने हुन्छ ।
१. यदि तपाईको कम्प्युटर वा मोबाइल गुगल क्रोम इन्स्टल भएको छैन भने इन्स्टल गर्नुहोस् ।
२. क्रोम ब्राउजरमा यो लिंक ( https://chrome.google.com/webstore/detail/gmail-offline/ejidjjhkpiempkbhmpbfngldlkglhimk)लगेर पेष्ट गरि खोल्नुहोस् वा क्रोम ब्राउजरमै हुनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्
३. दायाँपट्टी रहेको + चिन्हमा क्लिक गरि एप इन्स्टल गर्नुहोस्