BICITRA KHABAR

BICITRA KHABAR

मोबाइलमा कुरा गरिरहेकाबेला गाडीको ठक्करबाट दुईको मृत्यु

काभ्रे, फाल्गुन १ - ट्रकको ठक्करबाट दुईको घटनास्थलमै मृत्यु भएको छ ।मोटरसाइकल रोकेर मोबाइलमा कुरा गरिरहेको अवस्थामा धुलिखेलबाट पाँचखाल जाँदै गरेको ग १ ख ४१८० नम्बरको ट्रकले पछाडिबाट अरनिको राजर्मागस्थित तिनपिप्ले सडक खण्डमा ठक्कर दिंदा मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिल मल्लले बताए ।घटनापछि प्रहरीले ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More