पौष १८ ।तपाइले देश विदेशमा विभत्सकारी अपराधहरुको बारेमा सुन्नु भएकै छ होला तर चाइनामा एउटा अपराध पराकाष्टमा भएको छ ।केली मेलमा प्रकाशित भएको एउटा समाचार अनुसार २३ वर्षीय एउटा छात्रले दुइ वेश्यालाई फाँसीमा झुण्डाइ हत्या गरेपछि सो दुवै शव संग यौन कार्य गरेको बताइएको छ ।सो छात्रको पुरा नाम प्रकाशित गरिएको छैन तर पछिको नाम लि रहेको बताइएको छ । लिले पुलिसलाई बताए अनुसार धेरै विषयमा फेल भएपछि आफु तनावमा रहेको भनेका छन् ।सो तनाव कम गर्न लिले फाइ नाम वेश्या लाई घरमा वोलाई हत्या गरि शव संग यौन गरेपछि आफ्नो आफ्नो गार्डनमा गाडेको र केही दिनपछि अर्को वेश्यालाई पनि यस्तै गरेको बताए । लि लाई सो अपराधका लागि मृत्यु दण्डको फैसला सुनाइएको छ ।