BICITRA KHABAR

BICITRA KHABAR

बिग बोसमा छिर्दैछिन् यी उत्तेजक मोडेल…(फोटोसहित)

बिग बोसको सातौ संस्करणमा एक हलिउड स्टारको आगमन हुँदैछ । ती हलिउड स्टार हुन् कारमेन इलेक्ट्रा । कारमेनको आगमनले बिग बोसलाई थप हट र ग्लामरस बनाउने अनुमान धेरैले गरेका छन् ।

४१ वर्षीय कारमेन अमेरिकी नायीका तथा मोडेल हुन् । निकै उत्तेजक तथा हट नायीका तथा मोडेलका रूपमा आफ्नो छवी बनाएकी कारमेनको बिग बोसमा हुने आगमनले बिग बोसको घरलाई थप उत्तेजित र रोमाञ्जक बनाउने अनुमान धेरैको छ । कारमेनले सन् १९९० मा प्लेब्याइ मोडेलको रूपमा आफ्नो मोडलिङ यात्रा सुरूवात गरेकी थिइन् । प्लेब्याई मोडेल बनेपछी उनी मोडलिङमा जम्न थालेकी हुन् ।कारमेनको वास्तविक नाम टारा लिह प्याट्रिक हो र उनले कयौ हलिउड चलचित्रमा अभियन गरेकी छिन् । उनका उत्कृष्ट चलचित्रहरूमा ‘अमेरिकन भ्याम्पायर्स’, ‘गुड बर्गर एज रोक्सेन’, ‘स्टार्सट्रक’, ‘दि चुसेन वान’ रहेका छन् ।

४१ वर्षीय मोडेल कारमेनले बिग बोसलाई कतिको तताउने हुन् त्यो र हेर्न बाँकी नै छ तर अहिले भने हेरौ उनका केही हट तथा उत्तेजक तस्विरहरू…

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More