BICITRA KHABAR

BICITRA KHABAR

प्रहरी विरुद्ध आवाज उठाउन कलाकारले सडकमै आफ्नो लिङ्गमा किला ठोके .[भिडियो सहित]

एजेन्सी/कार्तिक २८ । रसियामा एक व्यक्तिले आफ्नो लिंगमा किला ठोकेका छन् । ‘टाईम्स लाइभ’ मा उल्लेख भए अनुसार रसियन कलाकार प्योटर पावलेन्स्ले प्रहरी ज्यादती विरुद्ध आवाज उठाउन आफ्नो लिंगमा किला घोपेर जमिनमा ठोक्ने प्रयत्न गरेका छन् ।

समाचारका अनुसार गत आइतबार दिउँसो ‘मस्को रेड स्क्वायर’ नजिकै बसेर ती व्यक्तिले नांगै भएर आफ्नो लिंगलाई किलासहित जमिनमा ठोक्ने प्रयत्न गरेका हुन् । प्रहरीले ती व्यक्तिलाई आफ्नो लिंगलाई किलासहित जमिनमा ठोकिरहेको अवस्थामा फेला पारेको थियो । उनलाई तत्काल प्रहरीले पक्राउ गरे पनि अदालतले भने उनलाई निर्दोश सावित गरेको जनाइएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More