एक फोटोसुटका क्रममा चर्चित कलाकार कट्रेनी स्टोडनले आफ्नो पूर्व पतिसँग झगडा परेको खुलाएका हुन् । आफ्नो पूर्व पति डग हट्चिसनले बक्षस्थल र फिगरको सर्जरी गरेपछि आफूसँग झगडा गरेको उनले संचारमाध्यमलाई बताएकी हुन् ।डगले आफ्नो करिअरमा सधै हस्तक्षेप गरेको भन्दै उसले आफूमा कुनै परिवर्तन नआओस् भन्ने चाहेको कट्रेनीको भनाई छ ।
डगले आफूसँग दात्त र नङको माध्यमबाट कुटाकुट गरेको उनको तर्क छ । सधै पूर्व पतिसँग झगडा पर्ने गरेको बताउँदै उनले उसले आफूले कपालमा परिवर्तन नल्याओस् भन्ने चाहेको खुलाएकी छिन् । १९ बर्षको जवानीमा रमाइरहेकी स्टोडनले ५३ बर्षका ग्रीन माइल स्टारसँग बिहे गर्नुको कारण पनि खुलाएकी छिन् ।