कार्तिक २८ , निर्माण कार्य सकि प्रर्दशनको क्रममा रहेको चलचित्र मिस नेपालको एक गित सार्वजनिक गरिएको छ । बिकाश चौधरीको संगित तथा शुवानि मोक्तान तथा पि्रन्स राज पौडेलको आवाज रहेको छ ।
मिस नेपालमा समावेश प्रस्तुत गितमा समुद्र तटमा नृत्य तथा फोटो सुट गरेको दृष्य देखाइएको छ । काठमाण्डौमा नै बसि क्रोमा गरी चलचित्रमा रियल दृष्य दिन खोजिएको छ । चलचित्र मिस नेपाललाइ नायीका एव निर्मात्रि शुभेच्छा थापाले निर्माण गरेकि हुन । चलचित्र मा शुभेन्छा थापा , क्षितिजा शाक्य , सबिन श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।