BICITRA KHABAR

BICITRA KHABAR

अमेरिकामा एक युवा भुटानी शरणार्थी द्वारा आत्महत्या

जीवनमा अनगिन्ति हण्डर खादै अन्ततगत्वा स्वर्णीम सपनाको साथ अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा नेपालबाट पुनर्स्थापनको लागि अमेरिका ल्याईएका एक युवाले आत्महत्या गरेका छन्  पारिवारिक श्रोतका अनुसार २१ बर्षिय चन्द्र क्षेत्री सोमबार घर छोडी हिडेका थिए l परिवारलाई कुनै पनि शंखा मनमा नरहेको र काममा सधैको जस्तै भन्ने ठानेका थिए l सोमबार काममा हिडेका उनि मंगलबार बेलुका सम्म पनि घर नफर्कीए पछि प्रहरीलाई मंगलबार साँझ ८ बजे खबर गरेका थिए   करिब बुधबार १० बजे प्रहरीले उनि चढेको गाडी रुख नजिकै लुकाएर राखिएको अवस्थामा भेटिएको खबर गरेको थियो l 

र प्रहरीले ११ बजे त्यही दिन २१ बर्षिय चन्द्र क्षेत्रीले सानो रुखमा घाटीमा पासो लगाई आत्महत्या गरेको पुष्टी भएको जानकारी परिवारलाई दिएको थियो l मृतक चन्द्र  क्षेत्रीले प्रयोग गरेको डोरी वालमार्टबाट किनेर लगेको बुझिएको छ l१९९२ मा भुटानको गोम्तु भन्ने ठाउमा जन्मेका मृतक चन्द्र क्षेत्री नोवेम्बर २१ ,२००९ देखि बाल्टिमोरमा बस्दै आएका थिए भने मृतक क्षेत्रीका पिता खेम क्षेत्री तथा माता सुनिता क्षेत्री ,भाई कृष्ण तथा बहिनि मीनाको साथ बसोबास गर्दै आएका थिए lमृतक क्षेत्रीको पार्थिव शरीरको दाह संस्कार गरि सकिएको छअमेरिकामा एक युवा भुटानी शरणार्थी द्वारा आत्महत्या 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More