BICITRA KHABAR

BICITRA KHABAR

३० घण्टामा बितेका बच्चाले यसरी बनाए विश्व कीर्तिमान राख्खे

१३  पुस, एजेन्सी। मात्र ३० घण्टाका एक बच्चाले आफ्नो मृत्युपछि अचम्मको कीर्तिमान कायम गरेका छन् ।
उनले गरेको यो कामले ठुलाका लागि पनि सिकाइ हुनेछ। भारतको वाराणासीको एक अस्पतालमा अद्धुत नाम गरेका एक बालक जन्मिए, जो मात्र ३० घण्टा बाँचे ।उनको मृत्यु लगतै उनका पिताले हार मानेनन् बरु छोराको आँखाको दान गर्ने निर्णय गरे।मात्र ३० घण्टाका बालककले आँखा दान गरेको यो नै पहिलो पटक हो।पिता आशिष कुमारका अनुसार उनकी श्रीमतीले एक अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन्। छोराको नाम अद्द्त राखिएको थियो। बच्चाको जन्मसंगै पुरै परिवारमा खुसीको सञ्चार भएको थियो। तर लामो समय सम्म खुसी कायम रहन सकेन, अद्धुतको मृत्यु एकै दिनमा भयो।पिता आशिष हार्न चाहँदैन् थिए,उनेल तत्कालै आँखा दान गरेर छोराको आँखा जिवित राख्ने निर्णय गरे।यस अघि सन २०११ मा मुम्बइमा एक ३२ घण्टाका बच्चाले आँखा दान गरेका थिए।३० घण्टामा बितेका बच्चाले बनाए विश्व कीर्तिमान 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More