बलिवुड स्टार ऋतिक रोशनको सम्बन्ध विच्छेदपछि सबैलाई आश्चर्य चकित पार्ने एक खबर बाहिर आएको छ । हजुर अभिनय मार्फत सबैको मन जित्न सफल ऋतिक रोशनको दोस्रो बिवाहको मिति घोषित भएको छ ।अब सोच्नुस् ऋतिकको नयाँ जीवनसाथी बन्ने को भाग्यमानी युवती होलीन् ?????? ऋतिकको नयाँ जीवनसाथी को होलीन् ????? त्यो कसैलाई थाहा छैन । तर निकै चिर परिचित ज्योतिष बेजन दारुवालाका अनुसार ऋतिकको जीवनमा अब टर्निंग पोइन्ट आउनेछ र २०१५ मा उनी सम्भवत दोस्रो बिवाह हुने सम्भावना रहेको भविष्यवाणी गरेका छन् । हाल ऋतिकको श्रीमती सुजैनसंग अलग छन् तर दुवैको विधिवत तलाक भने भएको छैन । अब दुवैको जीवनमा के कस्तो मोड आउने हो, त्यो भने हेर्न नै बाँकि छ । ज्योतिष दारुवालाले मीडियामा नयाँ वर्षको अवसरमा केही अरु फिल्मि स्टारको जिन्दगीको भविष्यवाणी गरेका छन् । ( एजेन्सीको सहयोगमा )



