BICITRA KHABAR

BICITRA KHABAR

झुक्किएर प्रहरीकहाँ पोर्न इमेल पुगेप

काठमाडौं १४ पुष , (एजेन्सी) : झुक्किएर पोर्नोग्राफीको क्याटलग्स प्रहरीको इमेलमा पठाएपछि जापानमा ६ जना पोर्न व्यापारीहरुहरुलाई पक्राउ गरेको छ । झुक्किएर प्रहरीकहाँ पोर्न इमेल पुगेपछि गत हप्ता प्रहरीले २७ वर्षीय तोसिहारु हिडाकासहित ६ जनालाई पक्राउ गरेको हो ।उनीहरुले इमेलमार्फत प्रतिबन्धित पोर्न डीभीडीहरु जसलाई पायो त्यसलाई पठाउने गरेका थिए ।प्रहरीले हिडाकाको कार्यालयमा रहेका दुई लाख ८० हजारवटा सेन्सर नगरिएका डिस्क र सात हजार भन्दा बढी उत्तेजक पिल्स समेत बरामद गरेको एएफपीले जनाएको छ । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More