BICITRA KHABAR

BICITRA KHABAR

लेबनानमा विदेशीहरुलाई पनि नेपाली बोल्ने र नेपाली झण्डा फहराउने मोह


नेपालीहरुले आफ्नो धर्म संस्कृति र स्वाभिमानलाई बिर्सदै रहेका छन् । तर कैयन देशका नागरिकहरु नेपाललाई औंधी मन पराउँदछन् । यस्तै लेबनानमा रहेका फ्रान्सेली र लेबनानी सैनिक र लेबनानी नागरिकहरुलाई नेपाली भाषा बोल्न साह्रै मोह छ ।

यहाँ नेपाली झण्डा फहराइरहेका देखिन्छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More