मानिसलाई तनाब भएपछि आफुलाईनै हानी गर्ने गरी कदम उठाएको धेरैनै उदाहारण रहेको छ । तर केन्यामा एउटा ब्यक्तिले तनाबमा आएर यस्तो कार्य गरेको छ जस्को बारेमा तपाईले अनुमान समेत लगाउन सक्नुहुन्न होला । त्यहाको जेलमा रहेको एउटा कैदीले तनाबमा आएर आफ्नो लिङ्ग नै काटिदिएको छ ।फ्रासीस क्युरी नामक कैदी केही दीन देखी निराश रहेको अन्य कैदी हरुको भनाई रहेको छ । अन्य कैदी हरुको भनाई अनुसार फ्रासीस क्युरीले आफ्नो लिङ्ग काटे पछि फेरी आफ्नो कार्यलाई निरन्तरता दिएको बताए ।आफुलाई यस्को जरुरत नभएको भन्दै फ्रासीसले लिंग काटेको उनका साथीहरुको भनाई छ ।
उनका केही साथीको भनाई अनुसार १५ बर्ष भन्दा बढी समय देखी जेलमा रहेका ५० कैखी लाई रिहा गर्न सरकारले निर्णय लीएपछि फ्रासीस क्युरीले पनि आफ्नो आफन्त हरु संग भेट्ने र बाहीरको जीवन ब्यतीत गर्ने सपनाहरु देख्न थालेका थिय । तर रिहा हुने लिस्टमा आफ्नो नाम नपरेपछि दुखी हुदै फ्रासीसले लिंग काटेको बताईएको छ ।