BICITRA KHABAR

BICITRA KHABAR

देवरले गरे आफ्नै भाउजुको हत्या

काठमाडौं, पौष ११ । आफ्नै भाउजुलाई बोक्सीको आरोपमा हत्या गर्ने हरिबहादुर मर्हजनलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले आज अभियुक्त महर्जनलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । मर्हजनले आफ्नै भाउजु ४२ वर्षीया बसन्ती महर्जनलाई बोक्सीको आरोपमा हत्या गरी कीर्तिपुरस्थित पाण्डेछापको आफ्नै गोठमा खाल्डो खनेर पुरेको प्रहरीले जनाएको छ । उमेश महर्जनले आफ्नी श्रीमती हराएको उजुरी दिएपछि अनुसन्धानका क्रममा गत मंगलबार हरिबहादुरको गोठमा पुरेको अवस्थामा बसन्तीको शव फेला परेको प्रहरीले जनाएको छ ।देवरले गरे आफ्नै भाउजुको हत्या 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More