BICITRA KHABAR

BICITRA KHABAR

आफ्नै श्रीमानले श्रीमतीलाइै तीन टुक्रा पारेर मारे

भारत, १९ मंसिर– भारतको थाने नजिक एकजना युवकले आफ्नै ३० वर्षिया श्रीमतीलाई तीन टुक्रा पारेर हत्या गरेका छन् ।समाचार अनुसार थानेस्थित भयेन्डर नजिक हाइप्रोफाइल गोल्डेन नेष्ट अपार्टमेन्टमा मंगलवार राती २९ वर्षिय गिरीष पोतेले आफ्नै श्रीमती मधुवतीको हत्या गरेका हुन् ।

उनले श्रीमतीलाई छुरा प्रहार गरेर तीन टुक्रा पारेर मारेको थाने नगर प्रहरीले जनाएको छ ।‘पोते र उनको श्रीमती विच लामो समयदेखि सम्बन्ध राम्रो थिएन् । मंगलवार त झनै चर्को झगडा भएपछि श्रीमानले निर्मम तरिकाले हत्या गरेको बुझिएको छ । ’, भारतीय प्रहरीका एपिआई सतिष सिभाकरले बताए ।प्रहरीले हत्या गर्ने श्रीमानलाई मंगलवार राती नै पक्राउ गरेको बताइएको छ । हत्या गर्ने गिरीषलाई धारा ३०२(हत्या) र २०१ (प्रमाण नष्ट गरे

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More