BICITRA KHABAR

BICITRA KHABAR

प्रेम नै त हो ............. फोटो फिचर पनि

मंसिर २० ।
कुनै पनि लोभ , डर  र दुविधा भन्दा निकै वारी हुन्छ प्रेम । प्रेमको कुनै जाती , नाम र उमेर हुदैन । प्रेमको तपाईले निकै कथा र घटनाहरु सुन्नु नै भएको छ होला । यो घटना चीनको हो । यसमा प्रेमी जोडीको बेमेल उमेर रहेको छ । यो कथा हो झांग र बेनको ।

दुवै बिच उमेरमा ४५ वर्षको फरक रहेको छ। १५ वर्षको किशोरावस्थााम झांग ६० वर्षे वेनको प्रेममा परेकी थिइन । ९ वर्षपछि २००६ मा आफ्नो बुवा बिरामी हुँदा झांगले आफ्नो प्रेमको बारे बुवालाई भनिन र केही असहमती भए पनि झांगले वेनसँग बस्न सुरु गरिन । शुरुमा  वेन पनि उमेरका कारण यस सम्वन्धलाई अगाडी बढाउन सहमत थिएन ।

तर २००९ मा झांगको आफन्तहरुको सहमतिपछि २७ वर्षिय झांग र ७२ वर्षिय वेनबिच विवाह सम्पन्न भयो । अहिले वेन र झांग एउटा सुखी दाम्पत्य गरि रहेका छन । दुवैको एउटा छोरा टिमान पनि रहेको छ । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More