BICITRA KHABAR

BICITRA KHABAR

रेप पीडित बाख्री !

तपाइले बलत्कारको शिकार र बलात्कारी दुवै पक्षलाई अदालतमा गएको पढ्न र सुन्नु भएको होला । यस पटक पनि एउटा बलात्कारबाट पीडित अदालत पुगेकी छिन् तर कुनै महिला होइन एउटा बाख्री !

डेली मेलमा प्रकाशित समाचार अनुसार यो घटना केन्याको हो । केन्यामा एउटा झाडीमा सडकमा हिडिँ रहेको केही मानिसले केही गलत कुरा भएको अपेक्षा गरेको थियो । झाडीमा गएपछि काताना कित्साओ गोना नामक व्यक्तिलाई सो झाडीमा बाख्रीसंग सदिगंघ अवस्थामा समातिएको थियो ।

त्यसपछि कातानालाई सो मानिसहरुले पुलिसलाई वुझाएका थिए । मेडिकल चेकअप पछि बाख्री संग गलत आचरण भएको स्पष्ट भएको थियो । सो आचरणको लागि कातानालाई १० वर्षको सजाय सुनाइएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More