BICITRA KHABAR

BICITRA KHABAR

खाने बितिकै गर्भवति !!!!!!!!!

मंसिर २१ कालिका । तपाईले धेरै र फरक – फरक रोगहरुको बारेमा सुन्नु भएको होला । त्यस्तै एउटा भिन्न र अनौठो रोग एउटा युवतिलाइ भएको छ । गर्भवति महिलाहरुको पेट ३ देखि ४ महिनामा देखिन्छ तर बेलायतकी रसेल हर्ले त खाना खाए पछि ९ पहिनाको गर्भवति झै देखिएका डेल्ली मेल मा समाचार प्रकाशित भएको छ । रशेलको शरिरमा केहि यस्तो भो कि जसका कारण केहि खाए पछि उनको पेट गर्भवति झै फुल्ने गरेको छ ।यस्तो रोग रसुेललाइ २८ नोबेम्वरमा थाहा भएको थियिो । खाना खाए पछि सुतेर उठ्ने वित्तीकै उन्कको पेट आश्चर्यजनक तरिकाले फलेको थियो । यस रोग बाट रसेल निकै कमजोर भएकी छिन । केहि पनि खान नहुने कारण  उनि भोको नै बसेकी छिन । डाक्टरले भने उनको उपचार कार्य जारि नै राखेको डेल्ली मेल्ले जनाएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More