काठमाडौं, ८ पुस । काठमाडौंमा कोठा भाडामा लिएर यौनलगायतका अनैतिक कार्यमा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंको चुच्चेपाटीस्थित एक तल्लेबाट छ जना महिला र सात पुरुषलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।उनीहरुले घर भाडामा लिइ यौनजन्य अनैतिक कार्य गर्दै आएका थिए । उनीहरुले सो घरमा रकम लिएर यौनकार्य चलाउएको प्रहरी भनाई छ ।काठमाडौंको चुच्चे पार्टीमा कोठा भाडामा लिएर यौन धन्दा गर्ने समूह रङगे हात् पक्राउ



