BICITRA KHABAR

BICITRA KHABAR

शाहरुखसँग रोमान्स गर्ने सोनाक्षीको धोको

बलिउड नायिका सोनाक्षी सिन्हाले नायक शाहरुख खानसँग रोमान्सको इच्छा देखाएकी छिन् ।सन् २०१० मा दबंगमार्फत् भारतीय सिने उद्योगमा डेब्यु गरेकी सोनाक्षीलाई सलमान खानले यो उद्योगीमा पहिचान दिलाएका थिए । त्यसयता उनले अक्षयकुमारदेखि रणवीर सिंहसम्मका नायकसँग अनस्क्रिन रोमान्स गर्न भ्याइसकेकी छिन् ।हालै एक भारतीय संचारमाध्यमसँगको अन्र्तवार्तामा उनले शाहरुख खानसँग रोमान्स गर्ने आफ्नो धोको बाँकी नै रहेको खुलासा गरिन् । ‘शाहरुखसँग खेल्नका लागि जुनसुकै फिल्मको अफर आए पनि मैले तुरुन्तै ओके गरिदिन्छु’ सोनाक्षीले भनिन् ।सलमान र शाहरुखको दुस्मनी बुझ्नेहरुका लागि भने सोनाक्षीको यो चाहना आश्चर्यचकित पार्ने खालको छ । के सोनाक्षी गडफादर सलमानलाई दुःखी तुल्याउँदै सलमानको अंगालोमा बाँधिएलिन त ?

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More