BICITRA KHABAR

BICITRA KHABAR

चपली हाइटजस्तो चलचित्र खेल्ने सिताको धोको (फोटो फिचर)

आधा दर्जन म्युजिक भिडियो र उति नै संख्याका नेपाली र तामाङ्ग चलचित्रमा अभियन गरेकी सिता लामाको नाम अब नेपाली रजतपटमा नयाँ रहेन । कुटुम्ब र फरार चलचित्रबाट सिने नगरीमा प्रवेश गरेकी सिताका तामाङ्ग चलचित्रहरु हेल्ला कानुन, सीम्ला मायाँमा समेत अभिनय गर्न भ्याइसकेकी छिन् । सिता लामालाई चन्चले भूमिकाको चलचित्रमा अभिनय गर्ने रहर छ । उनले काठमाडौंको स्वयम्भूमा कस्मेटिक्स व्यावसाय समेत संचालन गरेर चलचित्र क्षेत्रलाई पार्टपाइम बनाइरहेकी छिन् । नेपालमा चपलीहाइट जस्ता यौन विषयबस्तुका चलचित्र बनेको उनीलाई निको लागेको छ । भन्छिन्, यो २१औं सताव्दिमा यौन विषयका चलचित्र बन्नु नौलो होइन । यस्ता चलचित्रमा भूमिका पाए म पनि अभियन गर्छु । -चपली हाइटजस्तोचलचित्र खेल्ने सिताको धोको (फोटो फिचर)

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More