BICITRA KHABAR

BICITRA KHABAR

सेक्स कति गरियो गन्ति नै छैन : सुजना

पछिल्लो समय कलाक्षेत्रमा आफ्नो भबिस्य खोज्ने युवा युवतीको भिड नै लागेको छ । यहि भिडमा समाबेश मध्यकी एक हुन् झापाकी स्थायी बासिन्दा सुजना ढकाल । चलचित्र नायिकाको लक्ष्य सहित कलाक्षेत्रमा प्रवेश गरेकी ढकालले अभिनयको सुरु

वात म्युजिक भिडीयोबाट गरेकी छन् ।अहिलेसम्म लगभग दुई दर्जन हाराहारीको भिडीयो अभिनय गरेकी ढकालको चहाना भने चलचित्र अभिनयमा रमाउने रहेको छ । विवाह अगाडीको सेक्सलाई समाजले त्यति राम्रो दृष्टीले नहेर्ने भए पनि सेक्सको मामलामा फरासिली ढकाल सेक्सलाई प्रकृतिको देन मान्छिन् । १७ बर्षमा पहिलो पटक प्रेमीसँग सेक्स अनुभव लिएकी ढकालले रमाइलोका लागि पटक पटक सेक्स गर्ने गरेको सुनाइन् । प्रस्तुत छ यीनै मोडल ढकालसँग गरिएको कुराकानी ।
अचेल समय कसरी बिताउदै हुनुहुन्छ ?
त्यस्तो खासै केही छैन ।
कति भयो कलाकारितामा होमिएको ?
लगभग दुई बर्ष भयो ।
म्युजिक भिडीयो अभिनय मात्रैकी चलचित्रको पनि अनुभव छ ?
भिडीयो त धेरै गरे । चलचित्रमा अभिनयको अनुभव छैन ।अब चलचित्र अभिनय गर्ने सोंचमा छु ।
कुन निर्मातासँग काम गर्ने चाहाना ?
छबिराज ओझा
यो क्षेत्रमा आउने चहाना कसरी जाग्यो ?
यो क्षेत्रमा नाम र दाम दुबै कमाइने भएकोले यस प्रति मेरो मोह पलाएको हो ।
तपाइलाई कला क्षेत्रमा आउन सबै भन्दा धेरै कसको साथ छ ?
परिवारको प्रेरणा र हौसलाले म यो क्षेत्रमा प्रवेश गरेकी हु ।
तपाईको बिचारमा सेक्सको परीभाषा ?
प्रकृतिको देन हो । जुन सफल जिवनका लागि अनिवार्य छ ।
सेक्स किन गरिन्छ ?
सम्बन्धलाई लामो समयसम्म लैजान ।
सेक्सको अनुभव छ कि छैन ?
छ , किन नहुनु नी ।
कत्तिको छ ?
सेक्स रमाईलोका लागि गर्ने गरिन्छ । तर यो कतिपटक गरियो भनेर गन्ति गरिन ।
कोसँग पहिलो सेक्स ?
अरु को सँग हुनु नी प्रेमीसँग ।
प्रेमीको नाम भन्न मिल्छ ?
नाई त्यो त नसोध्नु मेरो प्रेमीले (मामु ) थाहा पाएपछी मलाई त मार्छ ।
कुन क्षेत्रमा काम हो ?
यहि चलचित्र क्षेत्रमा नै हुनुहुन्छ ।
चलचित्र क्षेत्रमा के काम गर्नुहुन्छ ?
सफल निर्माता हुनुहुन्छ ।
उहासँग पहिलो भेट कहाँ भयो ?
फेसबुक मार्फत हामी एक अर्काेको नजिक भयौं ।
फेसबुकमा साथी बनेको कति समय पछि प्रत्यक्ष भेट भयो ?
तीन महिना पछि ।
तपाईको प्रेमीसँगको सेक्स सम्बन्ध कहाँ कहाँ हुन्छ ?
उहाँकै घरमा ।
विवाहित हुनुहुन्छ की अविवाहित ?
विवाहित हुनुहुन्थो तर अहिले डिभोर्स भईसक्यो ?
तपाई फिल्ममा अंगप्रदर्शन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?
कथाले मागेपछि गर्नैपर्छ ।सक्छु
बिवाह गर्ने उमेर त भएन र ?
भाको छैन ।
कुराकानी गरिदिनुभयो धन्यवाद ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More