११ बर्षको उमेरमा नै आफ्नो बक्षस्थल ठूलो होस् भन्ने चाहना थियो मोडल तथा गायिका काटी पेरिको । एक रात आफूले आफ्नो खुट्टामा हेर्दै ठूलो बक्षस्थल होस् भनेर भगवानसँग कामना गरेको २९ बर्षकी यि मोडलले खुलाइन् ।ठूलो बक्षस्थलका कारण आफूलाई आफ्नो खुट्टा हेर्न पनि गाह्रो होस् भनेर भगवान पुकारेको काटीको भनाई छ । उनले आफूले १६ बर्षको उमेरमा नै आफ्नो कुमारीत्व गुमाएको खुलासा गरिन् । बिहेको बारेमा कुनै हतार नभएको भन्दै उनले अहिले आफूले निक्कै राम्रा पुरुषहरुसँग मिठो पल बिताइरहेको खुलाएकी छिन् ।