BICITRA KHABAR

BICITRA KHABAR

क्याटी होम्सले सबै कपडा खोलेर लौन के गरिन् यस्तो ? (फोटोफिचर तथा भिडियो )

हलिउड अभिनेत्री क्याटी होम्सले पछिल्लो पटक मायामीको समुद्री किनारमा दिएको विकनीको पोजले यतिबेला मिडियामा निक्कै चर्चा पाएको छ ।आफ्नो सलक्क परेको शरीर प्रदर्शन गर्र्दै क्याटीले सोमबार सबैलाई मन्त्रमुग्ध पारिन् । ३५ वर्षीया यि अभिनेत्रीले आफ्नी छोरी सुरीसँग मयामीको बिचमा पुगेर विकनीमा क्याटवाक नै गरिन् भन्दा पनि हुन्छ । क्याटीले विस्तारै आफ्ना कपडा एक पछि अर्को गर्दै खोलेका दृष्य हेर्न लायक थिए ।

बिकनीमा कतिबेला फोनमा कुरा गरेको र कतिबेला हाँस्दै छिल्लिएकी देखिने उनले कुनैबेला आफ्ना भुँडी ढाक्न टवले पनि प्रयोग गरेकी छन् । क्याटिका मनै लोभ्याउने तस्वीरहरु यतबेला जताततै पुगिसकेका छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More